चीदीका रुपन्देही सम्पर्क समाजको तीज गीत तथा दर खाने कार्यक्रम को तयारी पुरा |

मदन पौडेल पुर्व खोला न्युज महीलाहरुको महान चाड हरीतालीका तीज आय सङै चीदीका रुपन्देही सम्पर्क समाजद्वारा छत्रदेव गाउँपालिका चीदीका बाट रुपन्देहीका बिभिन्न ठाउँमा पेशा, व्यवसाय तथा बसाइसराई गरी आउनु भएका सम्पूर्ण व्यक्ती हरुमा अहिलेको...

सत्यवती गाउँपालिकामा पहिरोले ३ घर पुर्यो, ६ को मृत्यु, ५ बेपत्ता

गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका ४ लिम्घाको भिरकुनामा पहिरोले तीन वटा घर पुरेको छ । उक्त घटनामा चार जनाको ज्यान गएको छ । पहिरोमा परी पाँच जना बेपत्ता भएका छन् । जिल्ला प्रमुख प्रशासकृत अधिकृत...

एक हजार भन्दा बढी नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश, गगन थापाले दिए सदस्यता

तौलिहवा । कपिलवस्तुमा विभिन्न पार्टी परित्याग गरेका एक हजार भन्दा बढी नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरुलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टीको सदस्यता दिएका छन् । राप्रपा प्रदेश सभा सदस्यका...

बीपी स्मृतिमा मेलमिलापको नीतिको चर्चा, समस्या पुरानै

काठमाडौं । नेपाली काँंग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ३७ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी सोमबार मनाइँदैछ । स्मृति दिवसको अवसर पारेर नेपाली काङ्ग्रेस र भ्रातृ संस्थाहरूले विभिन्न कार्यक्रम गर्दैछन् । बीपीको...

तीन इन्जिनियर घुस लिँदा लिँदै अख्तियारको फन्दामा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्णाली नदी व्यवस्थापन कार्यालय बर्दियाका तीन इन्जिनियरलाई पक्राउ गरेको छ । शनिबार अख्तियारले इन्जिनियर कमल सिटौला, इन्जिनियर विश्वेश्वर प्रसाद शाह, इन्जिनियर हरी प्रसाद चौधरी र सवारी चालक टंक...

विप्लव समूहका उपत्यका इञ्चार्ज माइला लामा पक्राउ//

५ साउन, काठमाडौं । विप्लव समूहका काठमाडौं उपत्यका व्युरो इन्चार्ज माइला लामालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको काँडाघारीबाट शनिबार मध्यराति लामालाई पक्राउ गरिएको हो । महानगरीय अपराध महाशाखाका प्रमुख सहकुल थापाले लामा गएराति १२:२०...

७७ वटै जिल्लामा छानिए उत्कृष्ट विद्यालय, कुन जिल्लामा को ? (सुचीसहित)

काठमाडौं । सरकारले देशकै उत्कृष्ट नमुना विद्यालयको सुची सार्वजनिक गरेको छ । शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयले उचित मापदण्डका आधारमा नमुना विद्यालयको नामावली सार्वजनिक गरेको छ । मन्त्रालयले एक सुचना मार्फत नमुना विद्यालयको सुचीमा परेका...

वीपी राजमार्ग एकतर्फी खुल्यो

२ साउन, काठमाडौं । लेदो माटोसहितको पहिरो खसेपछि अवरुद्ध भएको वीपी राजमार्ग एकतर्फी खुलेको छ । काभ्रेको नमोबुद्ध नगरपालिका-५ लाफ्कोटमा लेदो माटोसहितको पहिरो खसेपछि गएरातिदेखि बाटो अवरुद्ध भएको थियो । डोजरले माटो पन्छाएपछि बिहानपख बाटो खुलाइएको...

बिना स्विकृति धरहराको औपचारीक शिलान्यास

काठमाडौं। २०७२ को विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण गठन भएको बिहिबार ३ वर्ष पूरा भएको छ। विशिष्टिकृत ढङ्गले सबै क्षेत्रका पुनर्निर्माण गर्ने उद्देश्यसहित गठन भएको प्राधिकरणले तीन वर्षको...

बुटवलमा ट्राफिक र पार्किङ व्यवस्थापन चुनौतिपूर्ण बन्दै

बिमल पुरी रुपन्देही । प्रदेश–५ को राजधानी बुटवलमा ट्राफिक व्यवस्थापन र पार्किङ्ग व्यवस्थापन चुनौतिपूर्ण बन्दै गएको छ । पछिल्ला दिनमा बुटवलमा लामो समयसम्म ट्राफिक जाम...

ताजा समाचार