नरपानि कार दुर्घटनामा पाणिनिका एकै घरका तिनजनाकाे घटनास्थलमै मृत्यु

घनश्याम पाैडेल अर्घाखाँची । अर्घाखाँची जिल्लाकाे सन्धिखर्क नगरपालिका वडा नं. ६ दहखाेलामा कार दुर्घटना हुदाँ एकै घरका तिन जनाकाे मृत्यु भएकाे छ । बा १७ च ६९ १७ नम्बरकाे कार दुर्घटना भएकाे हाे । पाणिनि गाउँपालिका...

रुकुममा ट्रयाक्टर दुर्घटना २ जनाको मृत्यु

कात्तिक ८, रुकुम रुकुम पश्चिममा ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । चौरजहारी नगरपालिकाबाट सानीभेरी गाउँपालिकातर्फ आउँदै गरेको भे १ त ५१०७ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ...

ललितपुरमा भएको दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं-ललितपुरमा दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका–९ चुनिखेलमा बा२ख ५००९ नम्बरको बसले स्थानीयवासी नवीन घिमिरेलाई किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो । महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक...

बाबुको हत्या गर्ने पक्राउ

काठमाडौं- बाबुलाई धारिलो हतियार प्रहार गरी हत्या गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले विसं २०५७ चैत २९ गते काभ्रेपलाञ्चोक नवोबुद्ध नगरपालिका–११ स्यामपाटीको विमिरे गाउँको आफ्नै घरमा...

ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

सुनवल, ४ कार्तिक,पश्चिम नवलपरासीको रामग्राम नगरपालिका ५ बाइपासचोकमा सवारीसाधन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार भैरहवाबाट परासीतर्फ आउदै गरेको लु...

धादिङमा मृत्यु भएका विदेशी पर्यटकको शव काठमाडौं ल्याइयो

काठमाडौं- धादिङको उत्तरी क्षेत्रमा रहेको रुबी भ्याली गाउँपालिका–१ सोदाङमा मृत्यु भएका एक पर्यटकको शव काठमाडौं ल्याइएको छ । शनिबारटेन्टमा सुतेका अष्ट्रियाका ७० वर्षिया विल्हियम विहिण्डरको टेन्टमा सुतेकै अवस्थामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी...

महरालाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको आदेश

काठमाडौं– निवर्तमान सभामुख कृष्णबहादुर महरालाई शनिबारबाट लागू हुनेगरी थप पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंले महरालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको श्रेष्तेदार...

डोटीमा बस दुर्घटना–११ जना घाइते, चारको अवस्था गम्भीर

डोटी– डोटीको जोरायल गाउँपालिका–२ गरुडमा शनिवार बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार डडेल्धुराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना४ख ८२३५ नं को बस दुर्घटनामा परेको हो...

हिंसात्मक प्रदर्शनपछि चिलीमा संकटकाल घोषणा

सान्टियागो – चिलीको सान्टियागो राज्यमा संकटकालको घोषणा गरिएको छ । मेट्रो टिकटको मूल्यबृद्धि भएको विरोधमा हिंसात्मक आन्दोलन भएको भोलीपल्ट चिलीका राष्ट्रपति सेबास्टीअन पिनेराले शुक्रबार संकटकालको घोषणा गरेका हुन् । संकटकाल घोषणासँगै सुरक्षाको जिम्मेबारी सेनालाई दिइएको अधिकारीहरुले...

दाङ तुलसीपुरका ४७ बर्षीय टिकारामकाे करेन्ट लागेर मृत्यु

दाङ,कार्तिक २- दाङको तुलसीपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।तुलसीपुर उपमहानगरपालिका वडा नं १० पढ्ढा निवासी ४७ बर्षीय टिकाराम भण्डारीको करेन्ट लागेर मृत्यु भएको हो । खेतावारीमा सिंचाईका लागि ईनारवाट मोटरलगाई पानी तान्ने...

ताजा समाचार