विभेदविरूद्ध नर्स

काठमाडौं, ३माघ सरकारी र निजी अस्पतालमा एउटै तहमा कार्यरत स्टाफ नर्सहरूको तलब भत्तामा पाँच गुणा बढी फरक (विभेद) हुने गरेको छ । अस्पताल एवं नर्सिङ होमहरूमा चरम आर्थिक शोषण हुन थालेपछि नर्सहरूको विदेश जाने...

डेङ्गु र स्क्रवटाइफसबाट तीन जनाको ज्यान गयो

चितवन- जिल्लामा डेङ्गु र स्क्रवर्टाफसका कारण तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार मृत्यु हुनेमा दुई जना चितवन र एक जना रौतहटका रहेका छन् । कार्यालयले बुधबार पत्रकार सम्मेलन गरी साउनयता...

‘क्यान्सर स्क्रिनिङ तथा प्रिभेन्सन क्लिनिक’ मार्फत नि:शुल्क रुपमा क्यान्सर रोग परीक्षण

काठमाडौँ । बीर अस्पतालमा भोलिबाट नि:शुल्क क्यान्सर रोग परीक्षण (क्यान्सर स्क्रिनिङ) कार्यक्रम शुरु हुँदैछ । अस्पतालमा भर्खरै स्थापना भएको ‘क्यान्सर स्क्रिनिङ तथा प्रिभेन्सन क्लिनिक’ मार्फत नि:शुल्क रुपमा क्यान्सर रोग परीक्षण शुरु गर्न लागेको...

अध्ययनले देखायो साङ्लाको दुधमा हुन्छ गाई–भैंसीको भन्दा बढी पौष्टिक तत्व

एजेन्सी – गाई, भैँसी, बाख्रा लगायतका स्तनधारी जनावरले मात्र होइन साङ्लाको पनि दुध दिन्छ ।यस विषयमा अनुसन्धान गरेका भारतका वैज्ञानिक सुब्रमण्यम रामाश्वमईले दूध दिने साङ्ला प्रजातिको नाम डिप्लोप्टेरा पंक्टाटा अर्थात् प्यासिफिक बिटल कक्रोच हो। यो साङ्लाका...

जाडोमा औषधि खाइरहेका बिरामीको पनि रक्तचाप तलमाथि हुनसक्छ

सामान्यतया गर्मी महिनामा भन्दा जाडो महिनामा रक्तचाप धेरै नै बढ्छ। यो अध्ययनले नै देखाएको कुरा हो। नेपालमा पनि सँधै जाडो मौसममा रक्तचाप अर्थात् प्रेसरका बिरामी बढ्छन्। अहिले पनि चिसो बढेसँगै मेरोमा आउने...

यी सात खानेकुरा सँगै नखानुस्, जान सक्छ ज्यान

हामीले जानेर वा नजानेर कति खानेकुरा सँगै खाने गरेका छौं । कति खानेकुरासँगै खानाले स्वास्थ्यमा नराम्रो असर मात्र गर्ने होइन् ज्यानै जान सक्ने जोखिम बढ्ने गर्दछ । त्यसैले, स्वास्थ्यको दृष्टिकोणले पनि यी खानेकुरा सँगै खानु...

निशुल्क बस सेवा संचालन

बुटवल, फागुन ११ रोट्¥याक्ट क्लब अफ सेन्ट्रल बुटवलद्धारा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको लागि प्रदान गरिएको निशुल्क एसि बस सेवाको शुक्रवारदेखि शुभारम्भ गरिएको छ । अस्पतालमा सेवा लिन आउने विरामी र विरामीका आफन्तहरुलाई निशुल्क रुपमा सेवा...

बालुवाटार पुगेर डा. केसीले ओलीलाई फेरि अनसन बस्छु भने

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले प्रधानमन्त्रीकै निवास पुगेर फेरि अनसन बस्ने चेतावनी दिएका छन् । डाक्टर केसीले शनिबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर १५औँ अनसनका क्रममा आफुसँग सरकारले गरेको सहमति कार्यान्वयन...

पोखरामा डेङ्गुको जोखिम बढ्दै, २ सातामा १२१ डेङ्गुका बिरामी

पाेखरा । कास्कीको पोखरामा दुई साता अघि देखिएको डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । हालसम्म १२१ डेङ्गुका बिरामी पोखराका विभिन्न अस्पतालमा भर्ना भएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयका कीटजन्य रोग निरीक्षक याम बरालका अनुसार पोखरा महानगरपालिका–८...

ग्रामीण विकास लघुवित्तद्धारा रक्तदान

बुटवल,२९ साउन । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि.ले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा मुलुकका विभिन्न ठाउहरुमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले प्रधान कार्यालय, रुपन्देहीको बुटवल र क्षेत्रीय कार्यालय धनगढी, कैलालीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको...

ताजा समाचार