हड्डी के हो? जानिराखौ! यस्ता छन् हड्डीमा लाग्ने ७ रोग

हड्डी के हो? कुनै पनि प्राणी चलायमान हुन हड्डी अथवा त्यसको समग्र रुप अस्थिपञ्जर जरुरी हुन्छ। हाडले शरीरलाई एउटा आकार दिन्छ। हाडले मात्रै केही हुन सक्दैन। त्यसलाई चलायमान वा गतिशील बनाउन जोर्नी आवश्यक हुन्छ। हाडजोर्नी...

दम रोगदेखि माइग्रेनसम्म ठीक पार्ने रिट्ठाको दाना, जानकारीको लागि शेयर गर्नुस

रिट्ठा एक किसिमको फल हो जसलाई सुकाएर साबुन, डिटर्जेन्ट र श्याम्पू बनाउन प्रयोग गरिन्छ । रिट्ठा र त्यसको पाउडर पनि सजिलै पाइन्छ । यसको प्रयोग कपाललाई बलियो र कालो बनाउनका लागि गरिन्छ अनि यसले...

फेसबुक लाइभ। जसमार्फत् निःशुल्क स्वास्थ्य सल्लाह दिँदै ;डा. अनिल

काठमाडौंस्थित ग्रान्डी इन्टरनेसनल अस्पतालका मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिल नाम चलेका चिकित्सक हुन्। उनी नेपालका अति व्यस्त डाक्टरमा पर्छन्। व्यवस्तताका बीच पनि एक वर्षदेखि उनले एउटा यस्तो स्वास्थ्य अभियान सञ्चालन गरिरहेका...

चिसोले बालबालिकामा हाइपोथर्मिया समस्या

विराटनगर,३ माघ अत्यधिक चिसोका कारण धेरैजसो बालबालिकामा हाइपोथर्मिया (शीतांग) को समस्या देखापर्न थालेको छ। विराटनगरका सरकारी तथा निजी स्वास्थ्य संस्थामा यस्तो समस्या भएका बालबालिकालाई उपचारका लागि ल्याउने क्रम बढेपछि चिकित्सक बताउँछन्। चिकित्सकका अनुसार बालबच्चाको शरीरमा...

पाल्पाका युवा उद्यमी कार्कीको निधन

पाल्पा ,३० कार्तिक । पाल्पाका युवा उद्यमी कमल कृष्ण कार्कीको हृदयाघातका कारण  निधन भएको छ । पाल्पा उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष कार्कीको हिजो साझ हृदयघातका कारण निधन भएको हो । कार्की तानसेन ध्रुवघाट कार्की ढाका उद्योग,नाट्टा पाल्पा...

पक्लिहवा कृषि क्याम्पसमा अनेरास्वियुको रक्तदान

पौष ९ , भैरहवा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।पक्लिहवा कृषि क्याम्पस , सिद्धार्र्थनगरको...

शहिद स्मृतिमा भलिवल प्रतियोगिता सुरु//

,चापाकोट स्याङजा :  स्याङजाको चापाकोट नगरपालिका वडा नं. ५ सेखाम घुर्पालमा शहिद विष्णु चन्द स्मृतिमा भलिवल प्रतियोगिता सुरु भएको छ । स्व विष्णु चन्दको १७ औ स्मृति दिवसको अवसर पारी शान्ती प्रेमी युवा क्लव र...

करहिया स्वास्थ्य चौकीमा प्रयोगशाला

बुटवल, ६ भदौ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ८, चार नम्बर स्थित करहिया स्वास्थ्य चौकीमा सामुदायिक स्वास्थ्य प्रयोगशाला सञ्चालनमा आएको छ । स्वास्थ्य चौकी स्थापनाको झण्डै २० वर्षपछि सञ्चालनमा आएको प्रयोगशालाको बुधबार तिलोत्तमा नगर...

ताजा समाचार