प्रधानमन्त्री ओली स्वास्थ्य जाँचका लागि शिक्षण अस्पतालमा

बुटवल, २५ भदौ । सिंगापुरबाट लामो उपचारपछि फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली बुधबार बिहान स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अस्पताल पुगेका छन् । प्रधानमन्त्री ओली बुधबार बिहान पौन नौ बजे महाराजञ्जस्थित त्रिवि शिक्षण अस्पतालको...

बिरामीको चाप बढेपछि लुम्बिनी प्रादेशिक अस्पतालबाट बिरामी फर्कदै

रुपन्देही, २५ भदौ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलबाट बिरामी फर्किन थालेका छन् । अस्पतालका सबै बेड बिरामीले भरिएपछि उपचारका लागि आएका बिरामी फर्किएर अन्यत्र जान बाध्य भएका हुन् । सरकारी अस्पतालमा डेङ्गु र भाइरल...

थाहा पाउनुहोस स्वास्थ्यका लागि उपयोगि हर्रो र बर्रोका गुण

हर्रो र बर्रो आयुर्वेदिक औषधिका लागि प्रयोग हुने फल हुन् । यी दुई फरक वनस्पति हुन् । हर्रो नेपालको मध्य तथा पश्चिमी क्षेत्रमा करिब एक सय ५० देखि ११ सय मिटरको उचाइमा पाइन्छ ।...

सरकारी पक्षको दाबि : ‘डेंगुको महामारी अवस्था भएको छैन,भ्रम नछरौं ’

प्रदेश नम्बर ५ मा डेंगु रोग महामारीको रुपमा अझै नफैलिएको सरकारी पक्षले दाबि गरेको छ ।प्रदेश न ५ मा डेंगुको संक्रमणबाट १ जनाको मृत्यु भैसकेको सयौं जना बिरामी भएर थला पर्दा पनि सरकारी पक्षले...

वीरकाेटमा डेंगु राेग नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम

पाल्पा – पूर्वखोला गाउँपालिका -५ बिरकोटमा रहेकाे गणपती माध्यमिक बिद्यालयमा सचेतना कार्यक्रम गरिएकाे छ । साे बिद्यार्थी तथा शिक्षक हर डेंगुरोग को बारेमा जानकारी दिइ राेग लाग्नेसक्ने सम्भावना र डेंगुरोगको नियन्त्रण गर्ने विषयमा सचेतना...

नङ टोक्नुको पछाडीका ८ मनोवैज्ञानिक कारण

नङले बाहिरी प्रभाव तथा आक्रमणबाट औँलालाई बचाउने गर्दछ । नियमित रुपमा बढ्ने नङ हरेक साताजसो काट्न योग्य हुन्छन् । दैनिक हातको कामकाज गर्नेहरुको नङ भने घस्रिएर होस् वा ठोक्किएर झर्ने वा घट्ने गर्दछ ।...

डेंगु संक्रमित मन्त्री खनाल अस्पतालबाट डिस्चार्ज

काठमाडौं– डेंगुको संक्रमणका कारण उपचारका लागि भर्ना भएका कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणी खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । डेंगुको संक्रमण देखिएपछि मन्त्री खनाल उपचारका लागि ग्रान्डी अस्पताल भर्ना भएका थिए । भदौ १८ गते...

रुपन्देहीमा डेंगुको संक्रमण हुनेको संख्या ८५ पुग्यो

बुटवल-  रुपन्देही जिल्लामा डेंगुको संक्रमण हुनेको संख्या ८५ पुगेको छ । गत साउन ३१ गतेदेखि सुरु भएको डेंगुको संक्रमण हुनेको संख्या आइतबार अपरान्ह सम्म ८५ पुगेको हो । स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल अधिकृत केदार...

बुटवलका मासु पसलमा अनुगमन

बुटवल,११ भदौ । बुटवलका मासु तथा अन्य पसलहरुमा जिल्ला स्थित अनुगमन समितिले बुधबार अनुगमन गरेको छ । उद्योग वाणिज्य तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नापतौल कार्यालय...

डेङ्गु र स्क्रवटाइफसबाट तीन जनाको ज्यान गयो

चितवन- जिल्लामा डेङ्गु र स्क्रवर्टाफसका कारण तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार मृत्यु हुनेमा दुई जना चितवन र एक जना रौतहटका रहेका छन् । कार्यालयले बुधबार पत्रकार सम्मेलन गरी साउनयता...

ताजा समाचार