रुपन्देहीको सैनामैनामा डेंगुका कारण मृत्युु हुनेको सङ्ख्या २ पुग्यो

शिब अधिकारी सैनामैना। देशभर व्यापक महामारीको रुपमा फैलिएको डेङ्गु रोगका कारण सैनामैनामा पनि ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ । सैनामैना नगरपालिका वडा नं ६ झालामा बस्दै आएकी सिमा घिमिरेको उपचारका क्रममा गौतम बुद्ध मुटु अस्पतालमा...

चितवनमा डेङ्गु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन, १० असोज,  चितवन जिल्लामा प्रकोपका रुपमा देखिएको डेङ्गु नियन्त्रण हुन लागेको छ । चितवन र देशका विभिन्न जिल्लाबाट डेङ्गुका बिरामी यहाँ उपचारका लागि आउने गरेका छन् । स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार भदौ...

रुपन्देहीमा ८ सय ११ जनामा डेंगुको संक्रमण, पछिल्लो २ दिनमा १७३ जना थपिए

बुटवल, रुपन्देही जिल्लामा दुई दिनमा १ सय ७३ जनामा डेंगुको संक्रमण देखिएको छ । दुई दिन अघिको तथ्याङ्कमा रुपन्देहीमा डेंगुको संक्रमण हुनेको संख्या ६ सय ३८ रहेकोमा बिहिबार सो संख्या बढेर ८ सय ११...

डेंगु निको पार्ने घरेलु विधिः मेवाको पातबाट यसरी बनाउनुस् औषधि

अहिले मुलुकभर डेंगुको संक्रमण फैलिएको छ । ५ हजारभन्दा बढी मानिस डेंगुबाट संक्रमित भएका छन् । डेंगु एक प्रकारको ज्वरो हो। यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो। डेंगुको भाइरसद्वारा संक्रमित ‘एडिस एजिप्टाई’ जातको...

जंगली च्याउ खाँदा पाल्पामा ५ जना बिरामी

 दानु हिस्की मगर ,पाल्पा (रामपुर) विषालु जंगली च्याउ खाँदा पाल्पामा ५ जना विरामी परेका छन् । मंगलबार विहान जंगल बाट ल्याएको रामपुर ५ खोप्टारका तीन घरका ५ जना विरामी परेका हुन् । बिरामी हुनेमा रामपुर...

बिहान उठ्ने बित्तिकै गर्न नहुने १० काम

बिहानीले दिनको संकेत गर्छ भने झै बिहान गरिने क्रियाकलाप अनुसार मानिसको दैनिकी सहज र असहज भन्ने थाहा हुन्छ । त्यसैले आजैबाट तपाईंले आफूलाई सहजताका लागि बहसमा राख्नुहोस । तपाईले अपनाउने यो सतर्कताले तपाईलाई नै फाइदा...

रुपन्देहीमा जोखिमपूर्ण बन्दै डेंगुको संक्रमण

रुपन्देही– प्रदेश नम्बर ५ को रुपन्देहीमा डेंगुको संक्रमण जोखिमपूर्ण बन्दै गएको छ । उपचारका लागि अस्पताल आउने बिरामीहरुको स्वास्थ्य जाँच गर्दा अधिकांशमा डेंगुको संक्रमण देखा पर्ने लुम्विनी प्रादेशिक अस्पताल बुटवलले जनाएको छ । रुपन्देहीमा डेंगुको...

पाल्पामा ‘स्क्रब टाइफस’का २ सय ४ जना बिरामी भेटिए

पाल्पा –  पाल्पा जिल्लामा डेंगु राेगकाे भन्दा भयाबह् स्थिति स्क्रब टाइफसका बिरामीकाे रहेकाे पाइएकाे छ । पाल्पामा डेंगुबाट संक्रमित अहिलेसम्म झण्डै ३० जना बिरामी छन् तर स्क्रब टाइफसबाट अहिलेसम्म ९४ जना बिरामी भेटिएकाे स्वास्थ्य...

डेँगु रोगको संक्रमणबाट सैनामैनाकी एक महिलाको मृत्यु

सैनामैना ,रुपन्देहीको सैनामैनामा एक महिलाको डेँगुको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । सैनामैना ३ मुर्गिया निवासी ५६ वर्षिय शोभा परियारको उपचारको क्रममा लुम्बिनी प्रादेशीक अस्पातल बुटवलमा आज विहान ९ बजे मृत्यु भएको परिवारले जनाएको...

सधैँ थकित महसुस गर्नुहुन्छ ? कारण यी हुन्,

काठमाडौं- मानिसहरुले स्वस्थ जीवनशैल अपनाउँदा पनि शरीर गलित र थकित भएको महसुस गरिरहेका हुन्छन् । विज्ञहरुका अनुसार विश्वका दश मध्ये एक जनामा यस्तो समस्या हुने गदर्छ । यसरी कम ऊर्जास्तर हुनुका पछाडि थुप्रै वैज्ञानिक कारणहरु...

ताजा समाचार