बिहान उठ्ने बित्तिकै गर्न नहुने १० काम

बिहानीले दिनको संकेत गर्छ भने झै बिहान गरिने क्रियाकलाप अनुसार मानिसको दैनिकी सहज र असहज भन्ने थाहा हुन्छ । त्यसैले आजैबाट तपाईंले आफूलाई सहजताका लागि बहसमा राख्नुहोस । तपाईले अपनाउने यो सतर्कताले तपाईलाई नै फाइदा...

पाँच वर्ष मुनिका २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँयो

काठमाडौं-राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत बालबालिकालाई भिटामिन ए, जुकाको औषधि तथा पाखुराको नाप लिने कार्य एक साथ सम्पन्न भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलयको समन्वय र सहकार्यमा देशका सबै पालिकामा यही कात्तिक कात्तिक २...

जाडौ मौसममा किन सुनिन्छन् हातखुट्टा ?

जाडो मौसम शुरु हुँदैछ । जाडो मौसममा प्रायः मानिसहरुको छाला फुस्रो हुने, हातखुट्टा सुनिने समस्या देखिन्छ । जाडोमा धेरै मान्छेलाई चिसोले सताउँछ। हातखुट्टा सुन्निने, एलर्जी हुने, चाया–पोतो बढ्ने जस्ता समस्या देखा पर्छन्। यस्तै, हातखुट्टा...

भिटामिन ‘ए’ र जुकाको औषधि आजदेखि खुवाइने

काठमाडौं । छ महीनादेखि माथि पाँच वर्षमुनिका बालबालिकालाई खुवाइने भिटामिन ‘ए’का लागि सबै तयारी भइसकेको प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले जनाएको छ । आज र भोलि खुवाइने भिटामिन ‘ए’सँगै जुकाको औषधि पनि खुवाइने मन्त्रालयका स्वास्थ्य...

भिटामिन ए र जुकाको औषधि कात्तिक २ र ३ गते खुवाइने

काठमाडौं–सरकारले आगामी कात्तिक २ र ३ गते देशभरका बालबालिकालाई भिटामिन ए खुवाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी कात्तिक २ र ३ गते राष्ट्रिय भिटामिन ए कार्यक्रम गर्ने निर्णय गर्दै समन्वयका लागि...

नेपाल दक्षिण एसियाकै पहिलो ‘खुला दिसामुक्त राष्ट्र’ घोषित

काठमाडौं– नेपाल ‘खुला दिसामुक्त राष्ट्र’ घोषणा भएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले सोमबार संघीय राजधानी काठमाडौंमा आयोजना गरेको समारोहमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई ‘खुला दिसामुक्त राष्ट्र’ घोषणा गरेका हुन् । नेपालका ७५३ स्थानीय तह...

दशैं–तिहारमा सरकारी स्वास्थ्य संस्था खुल्लै रहने

काठमाडौ,१३ असोज नेपालीको पर्व दशैँ, तिहारमा सरकारी स्वास्थ्य संस्थाहरूले सेवा प्रवाह गर्ने भएका छन् । यसका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दशैं र तिहारका सार्वजनिक बिदाका समयमा पनि स्वास्थ्यसेवा यथावत् राख्ने व्यवस्था मिलाउन...

छाला र यौन रोगको उपचार बुटवलमै

रुपन्देही । प्रदेश नं ५ को केन्द्र बुटवलमा छाला र यौन रोगको उपचारका लागि स्किन एण्ड लेजर सेन्टर सञ्चालनमा आएको छ । सेन्टरको आइतबार उद्घाटन गर्दै प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले नाफा कमाउने भन्दा जनताकोे...

रुपन्देहीको सैनामैनामा डेंगुका कारण मृत्युु हुनेको सङ्ख्या २ पुग्यो

शिब अधिकारी सैनामैना। देशभर व्यापक महामारीको रुपमा फैलिएको डेङ्गु रोगका कारण सैनामैनामा पनि ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ । सैनामैना नगरपालिका वडा नं ६ झालामा बस्दै आएकी सिमा घिमिरेको उपचारका क्रममा गौतम बुद्ध मुटु अस्पतालमा...

चितवनमा डेङ्गु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन, १० असोज,  चितवन जिल्लामा प्रकोपका रुपमा देखिएको डेङ्गु नियन्त्रण हुन लागेको छ । चितवन र देशका विभिन्न जिल्लाबाट डेङ्गुका बिरामी यहाँ उपचारका लागि आउने गरेका छन् । स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार भदौ...

ताजा समाचार