आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती , विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं– महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय ११ औँ जन्मजयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक कृष्ण औँशी अर्थात लक्ष्मीपूजाका दिन भएको हो । दश वर्षको उमेरमा कविता...

आफ्ना कविता रुचाउने सबैप्रति राष्ट्रकविद्वारा कृतज्ञता

काठमाडौं– राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफ्ना कविता रुचाउने सबै नेपालीप्रति कृतज्ञता प्रकट गरेका छन् । मंगलबार १०१ वर्ष पुगेका घिमिरेको सम्मानमा आयोजित कार्यक्रममा उनले सबैलाई धन्यवाद दिएका हुन् । मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानले राष्ट्रिय नाचघरमा आयोजना गरेको १०१...

धामको चिनारी झल्कीने पुस्तकको विमोचन

नरेश चौधरी मुर्गिया, १८ साउन । पर्राेहा परमेश्वर बोलबमधाममा धामको चिनारी झल्कीने पुस्तकको विमोचन गरिएको छ । पुस्तकमा वोलवम धामको परिचय, इतिहास, तथा महत्वलाई उल्लेख गरिएको छ । ज्योतिर्लिङ्ग बोलबम धाम शिव पाञ्चायन, गणेश पार्वती...

सभापति देउवाले भने, ‘मान्छेका कथाहरु’मा निकै घतलाग्दा विषयवस्तु समेटिएको छ

काठमाडौं। नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले परम्परा र संस्कारमा रहन र जान्न चाहने युवा पिँढीका लागि ‘मान्छेका कथाहरु’ कृति निकै महत्वपूर्ण शैक्षिक सामग्रीका रुपमा रहने बताए। नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेको कृति ‘मान्छेका कथाहरु’...

आज शुक्रबार, निकै राम्रो छ यी राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

आजको पञ्चाङ्ग मिति २०७६ साल साउन १० गते शुक्रबार, इस २०१९ जुलाई २६। शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, वर्षा ऋतु। नेसं ११३९ दिल्लागा, श्रावण कृष्णपक्ष, नवमी, १५ः२८ उप्रान्त दशमी तिथि। सूर्योदय–५ः२४ बजे, सूर्यास्त– १८ः५५ बजे...

भूपी शेरचनको जन्मजयन्तीमा कविता प्रतियोगिता

बुटवल,८ पुस । राष्ट्रिय कवि भूपी शेरचनको ८३ औं जन्मजयन्तीका अवसरमा बुटवलमा कविता प्रतियोगिता सम्पन्न भएको छ । थकाली सेवा समिति,बुटवल क्षेत्रको आयोजनामा प्रतियोगिता भएको हो । प्रतियोगितामा स्कलर्स होम...

श्री सरस्वती मा.विको वार्षिकोत्सव

बुटवललाई शैक्षिक हवको रुपमा विकास गर्छौ : मेयर सुवेदी बुटवल , पौस ७ । सरस्वती...

सरकारी कामरेडहरू पादरी बनेपछि

सरकारी कामरेडहरू पादरी बनेपछि डा. सुरेन्द्रराज देवकोटाविचार

विवाह पञ्चमी धुमधामले मनाइँदै, जन्ती लिएर आउँदै योगी आदित्यनाथ

काठमाडौँ । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व बुधबार श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी देशभर मनाइँदैछ ।  त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता...

तिमी साच्चै राम्रा छौ बन्धु ठुलो निधार…………

बिश्वबन्धु भण्डारी जापानको जागीरे ज़िन्दगी दिनभरको कामको थकानवाट लखतरान भएर रुम फर्कनु अनि केहिवेर फेसवुक चलाउनु यो मेरो दैनिकी जस्तै हो ,आज अचानक कसैको frend request आएको रहेछ सितीमिती friend request तिर आखाँ नजाने मेरा...

ताजा समाचार