धैर्यता नै मानिसको प्रतिभा हो – आइज्याक न्यूटन

अहिलेको युग सूचना र प्रविधिको मात्र होइन विज्ञानको पनि हो । यो विज्ञानको दुनियाँमा बैज्ञानिक आइज्याक न्यूटन यस्तो नाम हो जसले गुरुत्वाकर्षणको नियम र चालको नियम प्रतिपादन गरेका थिए । तिनै बैज्ञानिक तथा दार्शनिक न्यूटनको...

पत्नी बियोगको पीडा सहन नसकेर एक युवकले गरे आत्महत्या

ओखलढुंगा – ओखलढुंगामा पत्नी बियोगको पीडा सहन नसकेर एक युवकले आत्महत्या गरेका छन् । जिल्लाको चिशंखुगढी गाउँपालिका ६ भदौरेका २२ बर्षीय नबिन परियारले आइतबार आत्महत्या गरेका हुन् । खोटाङको रावाबेसी गाउँपालिका–२ माइती भई गत जेठ...

बालविवाह अपराध, गर्ने र गराउने दुवैलाई तीन वर्षसम्म कैद

विराटनगर – बालविवाहलाई सामाजिक अपराध मानिए पनि अझैसम्म समाजमा यो कुप्रथा विद्यमान छ । बालविवाह गर्ने र गराउने दुवैलाई कानूनबमोजिम तीन वर्षसम्म कैद र रु ३० हजारसम्म जरिवानाका साथै त्यस्ता विवाह बदर गरिने भए पनि...

चार तस्वीरमा ‘इञ्जिनीयर’ चराको कला

काठमाडौं– निकै आकर्षक र सुन्दर बासस्थान बनाउन माहिर मानिन्छ तोप चरा । यही कलात्मक घर बनाउने भएकै कारण यस चरालाई इन्जिनियर चराको उपमा समेत दिइन्छ । कीर्तिपुर भत्केपाटीस्थित मानव बस्ती नजिक खेतबारीमा अग्ला रुखमा तोप...

४८ वटा नेपाल जत्रो ‘अमेजन जंगल’मा आगो लागेपछि…

एजेन्सी–विश्वको सबैभन्दा ठूलो अमेजन जंगलमा एक सातादेखि आगलागी भइरहेको छ । आगलागीका कारण दक्षिण ब्राजिलका सहर धुवाँले ढाकिएका छन् । आगलागी हालसम्म नियन्त्रणमा लिन सकिएको छैन। आगलागी नियन्त्रणका लागि ब्राजिलले प्रयास जारी राखेको छ ।...

पैसा जोगाउने ७ तरिका जसले दिन्छ तपाईंलाई राहत

सीमित कमाइकाबीच प्राय मानिसहरुलाई परिवार चलाउनु पर्ने बाध्यता हुन्छ । तपाईको व्यक्तिगत जीवनयापन गर्नलाई नै तपाईले कमाएको पैसा अपर्याप्त भएको हुन सक्छ । पहिलाको तुलनामा तपाईको रोजगारी वा व्यवसायमा तपाईले प्राप्त गर्ने रकम वढेपनि...

इटालीमा पाइन्छ १ सय २३ मै घर

आम नेपालीलाई प्रश्न गरौं त १२३ रुपैयाँमा घर पाइयो भने एक व्यक्तिको नाममा कति वटा होला ? तर यो अनौठो लाग्ने व्यवस्था इटालीमा छ । अधिकाशं मानिसले आफ्नो जीवनकालमा एउटा शानदार घर बनाउने कल्पना गरेको...

डेङ्गुबाट आठ महिनामा ८ सय जनाको ज्यान गयो

मनिला– फिलिपिन्समा यस वर्षको आठ महिनामा डेङ्गु रोगीको संख्या एक लाख ८८ हजार पुगेको स्वास्थ्य विभागले जनाएको छ । विभागका अनुसार डेङ्गुकै कारण ८०७ जनाको मृत्यु भएको छ ।विभागले यस वर्षको जनवरी १ देखि अगस्ट...

अध्ययनले देखायो- करेन्ट लागे चम्किन्छ दिमाग !

एजेन्सी–  बिजुलीका नाङ्गा तार देख्दा जो कोही डराउँछन् । तारहरु सर्ट हुँदा आगलागीको जोखिम पनि बढ्ने गर्छ । करेन्ट लागेर मानिसको ज्यान समेत जाने गर्छ ।तर एक अध्ययनले भने करेन्ट लाग्दा मानिसहरुको दिमाग तेजिलो...

चार हजार वर्षयता निभेको छैन यो आगो

काठमाडौं– सुन्दा अचम्म लाग्न सक्छ । यहाँको यो आगो चार हजार वर्षदेखि निभेको छैन । तर, वास्तविकताको हो । अजरवैजानको यानार डागको पहाडमा बलेको आगो चार हजार वर्षयता निभेको छैन । आगोको भूमि भनी चिनिने उक्त...

ताजा समाचार