यमपञ्चकको तेस्रो दिन आज कुकुर तिहार मनाइँदै

काठमाडौं– नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घर घरमा सुरक्षा गर्ने कुकुरलाई मीठामीठा खानेकुरा खान दिएर कुकुरको पूजा गरी कुकुर तिहार मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने...

तिहार शुरु, आज काग तिहार

काठमाडौं– कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रुपमा कागलाई मीठो मीठो चीज वीज खान दिएर मनाइँदैछ । कार्तिक कृष्ण त्रयोदशीकै दिन शुरु हुने यमपञ्चक भने यस वर्ष तिथिको घटबढका...

पूर्वखोला प्रदेश पाँचकै पहिलो पूर्ण संस्थागत सुत्केरी घोषणा

पाल्पा, ८ कार्तिक पाल्पा जिल्लाको पूर्वखोला गाउँपालिका प्रदेश पाँचकै पहिलो पूर्ण संस्थागत सुत्केुरी गाउँपालिका घोषणा भएको छ । पूर्ण संस्थागत सुत्केरीका निश्चित मापदण्ड पुरा गरेको गाउँपालिका विहिबार पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा भएको हो । गाउँपालिकाले...

विश्वमै उत्कृष्ट नेपाली कफीको अन्तरराष्ट्रिय बजार

अर्घाखाँची, ८ कात्तिक । बजारको सुनिश्चित, मनग्य आम्दानी र सजिलैसँग खेती गर्न सकिने भएपछि यहाँका कृषकहरु छ वर्षदेखि कफीखेतीमा आकर्षित भएका थिए । चार वर्ष पहिला १८ टन कफी उत्पादन भएकामा गबारोले कफीका बोट...

तिलोत्तमाका दुग्ध उत्पादक किसानलाई अनुदान

रुपन्देही, ८ कात्तिक । तिलोत्तमा नगरपालिकाले दुग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा नगद अनुदान वितरण गरेको छ । दूधमा आत्मनिर्भर उक्त नगरपालिकाले व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्न उत्पादनमा आधारित अनुदान कार्यक्रम अघि बढाएको हो । नगरपालिकाले...

भैरहवाका अधिकांश पसलमा सडेगलेको मासु

कार्तिक ८ रुपन्देही-रुपन्देही को भैरहवाका केही मासु पसलबाट गुणस्तरहीन मासु बिक्री भएको पाइएको छ । सिद्धार्थनगर नगरपालिकाले बिहीबार नगक्षेत्रभित्रका मासु पसलहरुमा अनुगमन गर्दा अधिकांश पसलमा सडेगलेको मासु भेटिएको हो । वडानम्बर ७ को जनकपथ,...

यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु हुँदै

कार्तिक,८ रुपन्देही -कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने चाड यमपञ्चक अर्थात् तिहार शुक्रबारदेखि सुरु हुँदैछ । शुक्रबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यस वर्ष यमदीपदान शुक्रबारदेखि सुरु हुने भए...

सिद्धार्थ नगरपालिकाद्वारा मासु पसलमा अनुगमन

भैरहवा । सिद्धार्थनगर नगरपालिकाले बिहीबार नगर क्षेत्रभित्रका मासु पसलहरुमा अनुगमन गरेको छ । अनुगमनका क्रममा अधिकांश पसलमा सडेगलेको मासु भेटिएपछि बरामद गरिएको छ । वडानम्बर ७ को जनकपथ, ५ को वीपीपथ र वडानम्बर १३...

तिहारमा कोशेली दिइने झिनिया बनाउन पाल्पाका उद्यमी व्यस्त

पाल्पा । तिहारको समयमा बढी मात्रामा प्रयोग हुने झिनियाँको माग बढ्न थालेपछि पाल्पाका घरेलु उद्यमीहरुलाई झिनियाँ बनाउन भ्याई नभ्याई भएको छ । नेपाली समाजमा तिहारको भाईटिकामा सप्तरङ्गी झिनियाँ कोशेलीको रुपमा दाजुभाइलाई खुवाउँने परम्परा छ...

महरालाई थप ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको आदेश

काठमाडौं-यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बिहीबारबाट ७ दिनको म्याद थप गर्दै थुनामा राखी अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।सुदर्शन राज पाण्डेको एकल इजलासले अनुसन्धानका लागि ७ दिनको...

ताजा समाचार