पूर्वखोला प्रदेश पाँचकै पहिलो पूर्ण संस्थागत सुत्केरी घोषणा

पाल्पा, ८ कार्तिक पाल्पा जिल्लाको पूर्वखोला गाउँपालिका प्रदेश पाँचकै पहिलो पूर्ण संस्थागत सुत्केुरी गाउँपालिका घोषणा भएको छ । पूर्ण संस्थागत सुत्केरीका निश्चित मापदण्ड पुरा गरेको गाउँपालिका विहिबार पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा भएको हो । गाउँपालिकाले...

सिद्धार्थ नगरपालिकाद्वारा मासु पसलमा अनुगमन

भैरहवा । सिद्धार्थनगर नगरपालिकाले बिहीबार नगर क्षेत्रभित्रका मासु पसलहरुमा अनुगमन गरेको छ । अनुगमनका क्रममा अधिकांश पसलमा सडेगलेको मासु भेटिएपछि बरामद गरिएको छ । वडानम्बर ७ को जनकपथ, ५ को वीपीपथ र वडानम्बर १३...

लुम्बिनी न्यूज फेस्टिबल–२०७६ को तयारी तीव्र

५ कार्तिक, भैरहवा । आगामी मंसिर १ देखि ३ गते सम्म लुम्बिनी प्रेस क्लब सिद्धार्थनगर, रुपन्देहीको आयोजनामा हुने लुम्बिनी न्यूज फेस्टिबल–२०७६ को तयारी तीव्र पारिएको छ । “संघीयतामा सञ्चार, समृद्धिका लागि मोफसल नै मूलधार”...

आगामी शैक्षिक शत्रबाट श्रम विषयमा एम ए पढाई हुने

काठमाडौं– त्रिभुवन विश्वविद्यालयमा आगामी शैक्षिक शत्रबाट श्रम विषयमा स्नातकोत्तर पढाइ हुने भएको छ । सोमबार नेपाल ट्रेड युनियन महासंघले काठमाडौंमा विश्वविद्यालय तह श्रम अध्ययनका लागि आवश्यक विषयमा गरेको अन्तक्रिया कार्यक्रममा विश्वविद्यालयका प्रतिनिधिले आगामी शैक्षिक...

एसइईको तयारी कक्षा प्रभावित हुनेगरी उद्योग संघको चुनाब

बुटवल,३० असोज । रुपन्देही उद्योग संघको अधिबेशनका कारण बुटवलको एक सरकारी विद्यालयको एसइईको तयारी कक्षा प्रभावित भएको छ । संघको अधिबेशनका कारण बिहिबार बुटवल स्थित कान्ती मा।वि।मा अध्ययनरत विद्यार्थीहरुको एसइईको तयारी कक्षा प्रभावित भएको हो...

भिटामिन ए र जुकाको औषधि कात्तिक २ र ३ गते खुवाइने

काठमाडौं–सरकारले आगामी कात्तिक २ र ३ गते देशभरका बालबालिकालाई भिटामिन ए खुवाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी कात्तिक २ र ३ गते राष्ट्रिय भिटामिन ए कार्यक्रम गर्ने निर्णय गर्दै समन्वयका लागि...

रुपन्देहीमा १३ सय १२ जनामा डेंगु संक्रमण, पछिल्लो २ दिनमा १७१ जना थपिए

बुटवल, १६ असोज । रुपन्देही जिल्लामा डंगु संक्रमण हुनेको १३१२ पुगेको छ । जिल्लामा डेंगुको संक्रमण बढ्ने क्रम जारी रहदा दुई दिनमा १७१ जना बिरामि थपिएका हुन् । रुपन्देहीमा अहिले सम्म डेंगुको संक्रमण हुनेको संख्या...

कपिलवस्तु : घुस लिएको आरोपमा प्रधानाध्यापकसहित २ जना पक्राउ

बुटवल,  अख्तियार दुरुपयोग अनुन्धान आयोगको टोलीले कपिलवस्तुबाट रु ४० हजार घुस रकमसहित बाल ज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक र कार्यलय सहयोगी पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको शिवराज नगरपालिका वडा नम्बर ८ स्थित बाल ज्योति...

रुपन्देहीमा १ हजार ५३ जनामा डेंगुको संक्रमण, यो संख्या अझै बढ्न सक्ने

बुटवल,  रुपन्देही जिल्लामा डेंगुको संक्रमण बढ्ने क्रम जारी रहेको छ । जिल्लामा डंगु संक्रमण हुनेको १०५३ पुगि सकेको सरकारी तथ्याङ्क छ । स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोलर केदारनाथ शाहले अहिले सम्म रुपन्देहीमा डेंगुको संक्रमण हुनेको...

नेपाल दक्षिण एसियाकै पहिलो ‘खुला दिसामुक्त राष्ट्र’ घोषित

काठमाडौं– नेपाल ‘खुला दिसामुक्त राष्ट्र’ घोषणा भएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले सोमबार संघीय राजधानी काठमाडौंमा आयोजना गरेको समारोहमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई ‘खुला दिसामुक्त राष्ट्र’ घोषणा गरेका हुन् । नेपालका ७५३ स्थानीय तह...

ताजा समाचार