पैगम्बर मुहम्मदको जन्मजयन्तीमा वृहत स्वाथ्य शिवर, रक्तदान र मिलादुन

बुटवल । ईस्लामा धर्मका धर्म गुरु पैगम्बर मुुहम्मद मुस्ताफा स्वल्लल्लाहो अलैहे वसल्लमको १४९४ औ शुभ जन्मउस्तवको अवसरमा बुटवलमा रहेको मदिना मदरासा मस्जिद प्रबन्ध परिषद् बुटवल–५ विकास पथको आयोजनामा वृहत स्वाथ्य शिविर, रक्तदान, मोटरसाईकल ¥यालीका...

नरपानि कार दुर्घटनामा पाणिनिका एकै घरका तिनजनाकाे घटनास्थलमै मृत्यु

घनश्याम पाैडेल अर्घाखाँची । अर्घाखाँची जिल्लाकाे सन्धिखर्क नगरपालिका वडा नं. ६ दहखाेलामा कार दुर्घटना हुदाँ एकै घरका तिन जनाकाे मृत्यु भएकाे छ । बा १७ च ६९ १७ नम्बरकाे कार दुर्घटना भएकाे हाे । पाणिनि गाउँपालिका...

आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती , विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं– महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय ११ औँ जन्मजयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक कृष्ण औँशी अर्थात लक्ष्मीपूजाका दिन भएको हो । दश वर्षको उमेरमा कविता...

काग तिहार पर्व आज ,कागलाई मीठो मीठो चीज खान दिएर मनाइयाे

बुटवल कार्तिक ९। कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रुपमा कागलाई मीठो मीठो चीज वीज खान दिएर मनाइएको छ । कार्तिक कृष्ण त्रयोदशीकै दिन शुरु हुने यमपञ्चक भने यस...

नारायणगढ–बुटवल सडक विस्तारको काम शुरु

कावासोती, ९ कात्तिक । पूर्व पश्चिम राजमार्गअन्र्तगत नारायणगढ–बुटवल सडकखण्डको विस्तारको काम शुरु गरिएको छ । निर्माणको जिम्मापाएको चाइना स्टेट कन्सट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले पूर्वी खण्ड नवलपरासीपूर्वको लोकाहा र गैँडाकोटको थुम्सिबाट सडक विस्तारको काम शुरु गरेको...

तिलोत्तममा उच्च प्रविधि जडित कपडा उद्योग संचालनमा

तिलोत्तमा । तिलोत्तमामा पश्चिम क्षेत्रकै पहिलो उच्च प्रविधि जडित कपडा उद्योग सञ्चालन भएको छ । तिलोत्तमामा नगरपालिका वडा नं ३ का ५ जना युवाको साढे ६ करोडको संयुक्त लगानीमा लिडास फेसन निटवेयर उधोग सञ्चालन...

र्‍यापर भिटेनलाई बाबुको जमानीमा तिहार मान्न छाडियो

ललितपुर । र्‍यापर भिटेनलाई तिहार मान्न दिनेगरी प्रहरीले रिहा गरेको छ । तर, उनी भाइटीकाको भोलिपल्ट प्रहरीमा हाजिर हुनुपर्नेछ । सार्वजनिक हित तथा नैतिकताविरुद्धको अपराधमा महानगरीय प्रहरी परिसरले भिटेनलाई पक्राउ गरेको थियो । समिर...

आज २०७६ कार्तिक ९ गते शनिबारको राशिफल

आज २०७६ कार्तिक ९ गते शनिबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष...

मेलम्चीको पानी वितरणका लागि ९० प्रतिशत पूर्वाधार निर्माण

काठमाडौं-मेलम्ची खानेपानी आयोजनाको पानी वितरणका लागि आवश्यक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको छ । मुख्य पाइप विस्तार ७७ किलोमिटरमध्ये झण्डै साढे ७४ किलोमिटर सकिएको छ भने बाँकी काम छिट्टै अघि बढ्नेछ । यद्यपि...

रुकुममा ट्रयाक्टर दुर्घटना २ जनाको मृत्यु

कात्तिक ८, रुकुम रुकुम पश्चिममा ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । चौरजहारी नगरपालिकाबाट सानीभेरी गाउँपालिकातर्फ आउँदै गरेको भे १ त ५१०७ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ...

ताजा समाचार