‘हामी यस्तै त हो नि ब्रो’ युट्युबबाट हटाइयो

काठमाडौं – चर्चित र्‍यापर भिटेनको लोकप्रिय गीत ‘हामी यस्तै त हो नि ब्रो’ लाई प्रहरीले युट्युबमा हटाएको छ । उक्त गीतमा प्रयोग गरिएका शब्द अश्लील भएको भन्दै प्रहरीले भिटेनको उक्त गीत हटाएको हो ।...

महरालाई थप ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको आदेश

काठमाडौं-यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बिहीबारबाट ७ दिनको म्याद थप गर्दै थुनामा राखी अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।सुदर्शन राज पाण्डेको एकल इजलासले अनुसन्धानका लागि ७ दिनको...

कास्कीमा हिउँले पुरिएर एककाे ज्यान गयाे, दुई जना घाइते

पोखरा, ७ कात्तिक , कास्कीको अन्नपूर्ण गाउँपालिकामा हिउँमा पुरिएर आज एक युवकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।पोखरा–५स्थित पस्र्याङ बस्ने १८ वर्षीय सञ्जय खनालको मृत्यु भएको गण्डकी प्रहरी प्रदेशको कार्यालय...

प्रधानमन्त्री ओली आज अजरबैजान जाँदै

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली आज अजरबैजान जाने भएका छन् । अजरबैजानको राजधानी बाकुमा आयोजना हुने असंलग्न आन्दोलन <नाम >राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखको १८औँ शिखर सम्मेलनमा सहभागी हुन २१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व...

अज्ञात रोगले बाख्रा मरे

तुलसीपुर – दाङको बबई गाउँपालिकामा बाख्रामा अज्ञात रोग देखिएको छ । अज्ञात रोगकै कारण बबई गाउँपालिका–७ का ६० भन्दा बढी बाख्रा मरेका छन् । सिमलकुना र रावततारा गाउँमा अज्ञात रोगका कारण ६० बढी बाख्रा...

अमरपथ दिपावली महोसत्व कार्तिक ८ गते देखि

बुटवल, ६ कार्तिक । १२ औं अमरपथ दिपावली महोसत्व कार्तिक ८ गते देखि हुने भएको छ । अमरपथ टोल व्यवसायी समितिको आयोजनामा हुन लागेको महोत्सवको सम्पुर्ण तयारी पुरा भएको आयोजकले पत्रकार सम्मेलन गरेर जानाकारी...

प्रदेश नं ५ दुध र मासुमा आत्मनिर्भर बन्दै

खस्यौली, ६ कात्तिक । प्रदेश नं ५ लाई दूध र मासुमा आत्मनिर्भर बनाउन विभिन्न प्रयास थालिएको छ । बुटवलस्थित नेपाल लाइभष्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रित आयोजना सहयोग एकाइमार्फत पशुपालन व्यवसायको व्यवसायीकरण दूध तथा मासु...

राष्ट्रपति भण्डारी स्वदेश फर्किने क्रममा चीनको ग्वाङ्झाउमा

चीन । राष्ट्रपति विद्यादेवी भण्डारी जापान सरकारको मैत्रीपूर्ण निमन्त्रणामा सम्राट नोरुहितोको गद्दी आरोहणको विशेष समारोहमा सहभागी भई आज स्वदेश फर्किने क्रममा चीनको ग्वाङ्झाउमा आइपुग्नु भएको छ । उहाँलाई ग्वाङ्झाउ अन्तरराष्ट्रिय विमानस्थलमा चीनका लागि नेपाली राजदूत...

तिलोत्तमा प्रिमियर लिग : ज्ञानोदय गोल्डस् फाइनलमा प्रवेश

६ कार्तिक, बुटवल । रेन्बो ज्ञानोदय गोल्डस् रुपन्देहीको तिलोत्तमा नगरपालिकामा जारि सबोत्तम सिमेन्ट तिलोत्तमा प्रिमियर लिगको उपाधीमाथि दावेदारी पेश गरेको छ । समुह बिजेता बन्दै सेमिफाइनल पुगेको ज्ञानोदयले बुधबार सम्पन्न पहिलो सेमिफाईनल खेलमा पाल्पाली लिजेन्टस्लाई...

अविवाहित महिलाले भत्ता पाउने

काठमाडौँ । जिल्लाको दिपायल सिलगढी नगरपालिकाले ५० वर्षसम्म विवाह नगरी बसेका अविवाहित एकल महिलालाई भत्ता दिने भएको छ । विवाह नगरी एकल जीवन बिताइरहेका नगरभित्रका महिलालाई नगरपालिकाले भत्ता दिने निर्णय गरेको हो । आगामी मङ्सिरबाट...

ताजा समाचार