अविरल वर्षापछि आएको पहिरोबाट २० परिवार विस्थापित

दोलखा । अविरल वर्षापछि आएको पहिरोमा परी शैलुङगेश्वर गाउँपालिका–८ का २० परिवार विस्थापित भएका छन् ।  वडा नं ८ का वडाध्यक्ष रामेश्वर उप्रेतीका अनुसार पहिरोबाट शैलुङ्गेश्वरको थिङ टोलका सात घर, गोरख टोलका ६ घर,...

भिरबाट ढुङ्गा खस्दा १ जनाको मृत्यु, ७ जना घाइते

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा भिरबाट खसेको ढुंगाले लाग्दा एक जनाको मृत्यु भएको छ । आइतबार ढुङ्गा खस्दा चोट लागेर बर्दिया बराईयापाल गाउँपालिका–१ बस्ने ३१ वर्षीय अनिल विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ...

नेशनल प्याब्सन जिल्ला स्तरिय वक्तृत्वकलाको उपाधी सैनामैनालाई

८ भदौ,  बुटवल । रुपन्देहीको सैनामैनामा भएको एन प्याब्सन जिल्ला स्तरिय वक्तृत्वकला प्रतियोगिताको उपाधी सैनामैनाले जितेको छ । ‘असल जीवनको आधार संस्कृति तथा आधुनिक जीवनको आधार प्रविधि’ विषयक वक्तृत्वकला प्रतियोगिताको उपाधी सैनामैना मेमोरियल बोर्डिङ्ग...

सम्बन्ध राम्रो बनाउन पति पत्नीले गर्नुपर्छ झगडा !

हामीमध्ये धेरैको जीवनसाथी या पति पत्नीसँग कुनै पनि कुरा वा विषयमा विवाद वा झगडा समान्य कुरा हो । कतिपयले यसलाई नराम्रो रुपमा लिएपनि एक अध्ययनका अनुसार पतिपत्नी या जीवनसाथीबीचको झगडाले सम्बन्धलाई थप मजबुद बनाउन...

रविलाई हिरासतमै राख्ने भनेपछि सर्वसाधारण भड्किएर उत्तेजित हुँदा, भरतपुरमा रवि समर्थित प्रदर्शनकारीमाथि लाठीचार्ज र...

रवि लामिछानेको समर्थनमा जिल्ला प्रहरी कार्यालय अगाडि भइरहेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज र दर्जनबढी अश्रुग्यास प्रहार गरेको छ । केहीबेर अघि भीडलाई तितरवितर बनाउन प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको हो । अहिले भीड घट्दै गएको...

गणतन्त्र खतरामा पर्यो भन्नु आफ्ना कमजोरी लुकाउने प्रयास–संयोजक मिश्र

बुटवल,८ भदौ । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले गणतन्त्रमाथि खतरा आयो भन्ने दलका नेताहरुको अभिव्यक्ति आफ्ना कमिकमजोरी ढाकछोप गर्ने प्रयासको भएको बताएका छन् । उनले गणतन्त्रमाथि अरु कसैबाट खतरा नभएर दलका नेताहरुको असक्षमताका कारण...

निर्माणाधीन अपर बलेफी जलविद्युत् आयोजनामा पहिराे खस्दा एक कामदारको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ स्थित निर्माणाधीन अपर बलेफी जलविद्युत् आयोजनामा पहिरो खसेर त्यहाँ कार्यरत एक कामदारको मृत्यु भएको छ । अन्य सात जना घाइते भएका र उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक...

कसैलाई दोष दिएर मुलुकको विकास हुदैन : सांसद चौधरी

८ भदौ, बुटवल । नेकपा संसदीय दलका सचेतक प्रतिनिधिसभा सांसद शान्ता चौधरीले कसैलाई दोष दिएर र मुलुकको विकास नहुने बताएकी छिन । लियो क्लव अफ तिलोत्तमाद्धारा शनिबार बुटवलमा आयोजित ‘नेतृत्व विकास तथा युवा उद्यमी...

सञ्चारकर्मी लामिछाने र कँडेलको बयान भएन

काठमाडौं । बयान नसकिएको हुनाले सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेललाई पुनः जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा पठाइएको छ । आइतबार अस्मिता कार्की (रुकु)को मात्र बयान भएको छ । जिल्ला अदालत चितवनका श्रेश्तेदार रुद्रमणि...

झापामा शिक्षकको कुटाईबाट विद्यार्थीको खुट्टा भाचियाे

भद्रपुर । शिक्षकलाई बाथरुमको पानी खुवाएको निहुँमा शिक्षकको कुटाइबाट एक जना विद्यार्थीको खुट्टा भाँचिएको छ । झापाको बिर्तामोडमा सञ्चालित एभरेस्ट स्मार्ट स्कुलका शिक्षकको कुटाइबाट बिर्तामोड नगरपालिका वडा नम्बर ६ मा सञ्चालित एभरेस्ट स्मार्ट एजुकेसन एकेडेमीका...

ताजा समाचार