अपराधका घटना नियन्त्रण गर्न नेकपाका नेतृहरूको माग

काठमाडौं, १२ असोज । महिला र बालबालिकामाथि बढ्दो जघन्य अपराधका घटना नियन्त्रणका लागि ठोस कदम चाल्न सत्तारूढ दल नेपाल कम्युनिस्‍ट पार्टी (नेकपा)का नेतृहरूले सरकारलाई दबाब दिएका छन्। महिला नेतृहरूले गृहमन्त्री रामबहादुर थापासँग सामूहिक भेट गरी महिला तथा बालबालिकामाथि...

कांग्रेस र राप्रपा एक हुने, एकताका लागि कमल थापाले राखे यस्ता सर्त

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले महासमिति बैठकबाट कांग्रेसले हिन्दु राष्ट्रका पक्षमा उभिने निर्णय गरे सहकार्य गरेर अघि जाने बताएका छन् । बुधबार भरतपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष...

नेतृत्व समाल्न कोइरालालाई युवाको आग्रह

बिराटनगर । नेपाली काँग्रेसका प्रभावशाली नेता डा शेखर कोईरालाले काग्रेस सभापति शेर बहादुर देउवाले पार्टीलाई समाप्तीको बाटोमा लगेको आरोप लगाउनुभएको छ । बिराटनगरमा आयोजित नेपाल बिद्यार्थी संघको प्रदेश नं १ स्तरिय प्रशिक्षणमा नेता कोइरालाले...

​भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक : प्रधानमन्त्री सिंगापुरमा, मन्त्री सिंहदरबारमा

काठमाडौं – नेपालमा पहिलोपटक भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक बसेको छ । उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी ओलीले भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक बोलाएका हुन् । प्रधानमन्त्री ओली उपचारमा जानुअघि कार्यविधि संशोधन गरी भिडियो कन्फ्रेन्समार्फत पनि...

गुरुङ राष्ट्रिय परिषदले ल्होसार आन्दोलनका रुपमा मनाउने

बुटवल, ८ पौष । तमु ह्युल छोँज धि गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्य समिति रुपन्देहीले बिबिध कार्यक्रम सहित तमु ल्होसार...

राष्ट्रपति भण्डारी आज स्वदेश फर्किंदै

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मार र जापान भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किने भएकी छिन् । म्यान्मारको भ्रमण सम्पन्न गरी जापान पुगेकी राष्ट्रपति भण्डारी जापानको हानेदा विमानस्थलबाट चीनको ग्वान्जाओ हुँदै स्वदेश फर्किंने भएकी छिन्...

करहिया स्वास्थ्य चौकीमा प्रयोगशाला

बुटवल, ६ भदौ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ८, चार नम्बर स्थित करहिया स्वास्थ्य चौकीमा सामुदायिक स्वास्थ्य प्रयोगशाला सञ्चालनमा आएको छ । स्वास्थ्य चौकी स्थापनाको झण्डै २० वर्षपछि सञ्चालनमा आएको प्रयोगशालाको बुधबार तिलोत्तमा नगर...

शान्ति सम्झौताको,बाह्र वर्ष , खोलो फर्केन

काठमाडौं । मंसिर ५ गते बुधबार विस्तृत शान्ति सम्झौताको १२ वर्ष पूरा भएको छ । २०६३ मंसिर ५ गते सरकार र तत्कालीन नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । ‘१२ वर्षमा त खोलो...

दुई तिहाइको आडमा सरकार निरङ्कुश बन्दैछ : वरिष्ठ नेता पौडेल

भत्तपुर। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई लोकतन्त्रमाथिको हस्तक्षेप स्वीकार्य नहुने बताएका छन् । नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं १ ले आज दुवाकोटमा आज आयोजना गरेको प्रजातन्त्र सेनानी स्व जानकीप्रसाद कुइँकेलको स्मृति दिवस...

स्वतन्त्र पे्रसमाथि अवरोध गर्ने अधिकार कसैलाई छैन ः नेता केसी

बुटवल, ३ असोज । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले लोकतन्त्रमा विश्वास गर्नेहरुले प्रेस स्वतन्त्रताको संरक्षण गर्नुपर्ने बताएका छन् । सञ्चार संसारकै संरक्षक रहेको बताउदै उनले स्वतन्त्र पे्रसमाथि अवरोध गर्ने अधिकार कसैलाई पनि नभएको बताए । बुधबार...

ताजा समाचार