पेन्सन क्याम्प योजना रोकिए सडकमा उत्रने चेतावनी

बुटवल,११ असोज । संयुक्त पूर्व सैनिक एवं प्रहरी कल्याणकारी संस्था महासंघ नेपालले भारतीय भुतपूर्व सैनिकहरुलाई भारतीय नागरीक जस्तै गरी प्रचार गरिएको भन्दै आपत्ति जनाएको छ । महासंघले बिहिबार एक प्रेस विज्ञप्ति जारी गरी बुटवल स्थित...

बुटवलमा लाग्यो राजा आऊ देश बचाऊको नारा

बुटवल,८ मङ्सिर । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संबिधान कार्यान्वयनको चरणमा रहेका बेला शनिबार बुटवलमा भने राजावादीहरुले राजतन्त्र र हिन्दु राज्य पुनस्र्थापनाको माग गर्दै प्रदर्शन तथा सभा गरेका छन् । राजा आऊ देश बचाऊ भन्ने नाराबाजीका साथ...

सरकारका कारण न्यायपालिका र संवैधानिक अगंहरु संकटमा-कानुन व्यवसायीहरु 

      बुटवल, ८ मङ्सिर । सरकारको अधिनायकबादी प्रबृत्तिका कारण न्यायपालिका र संवैधानिक अगंहरु संकटमा पर्न थालेको प्रजातन्त्रबादी कानून व्यवसायी तथा बुद्धिजिवीहरुले बताएका छन् । पछिल्लो ९ महिनामा न्यायपालिका तथा संबैधानिक अंगहरुमा एक पछि अर्को चुनौति तथा खतरा देखिएको भन्दै...

सामाजिक सुरक्षा कोषका नाममा भएको भद्दा प्रचार प्रति ब्यङ्य

बुटवल, ११ मंसिर । ‘विकास कसरी गर्नुपर्छ सरकारलाई थाहा छ ः प्र.म. ओली’ को अभिब्यक्ति र सामाजिक सुरक्षा कोषका नाममा भएको भद्दा प्रचारलाई जोडेर सरकारका कामको गति प्रति सामाजिक सञ्जालहरुमा ब्यङ्य गरिएको छ । प्रधानमन्त्री के...

सभामुख महराले दुर्व्यवहार गरेको एक महिलाको आरोप

काठमाडौं । सभामुख कृष्णबहादुर महरालाई एक महिलाले आफुमाथि दुर्व्यवहार गरेको आरोप लगाएकी छन् । संसद् सचिवालयमै काम गर्दै आएकी एक महिला कर्मचारीले सभामुखले आइतबार साँझ दुर्व्यवहार गरेको आरोप लगाएकी हुन् । उक्त महिला महराले आफुमाथि असामान्य...

कांग्रेसलाई पहिलो पार्टी बनाउने महामन्त्री कोइरालाको प्रतिबद्धता

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री शशांक कोईरालाले आगामी निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी बन्ने बताएका छन्।राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता कोइरालाले कांग्रेसलाई एकताबद्ध बनाउदै आगामी निर्वाचनमा पहिलो दलको रुपमा विजयी गराउने प्रतिबद्धता व्यक्त गरे। आफूले जनताको...

बहुजातीय लोकतान्त्रिक समाजवादको विकल्प छैन ः उपमहासचिव अस्लामी

बुटवल, २९ मंसिर । राष्ट्रिय जनमूक्ति पार्टीका उपमहासचिव टोप अस्लामीले समृद्धिका लागि नेपालको माटो र पहिचान सुहाउँदो बहुजातीय लोकतान्त्रिक समाजवादको विकल्प नरहेको बताउनु भएको छ । संघीयता विभेद्को खाडल पुर्ने शासन पद्धती...

संबिधान दिवस ः कतै हर्ष कतै बिरोध

बुटवल, ३ असोज । सरकारले बिबिध कार्यक्रमको आयोजना गरी संबिधान दिवस मनाईरहेका बेला राष्ट्रिय जनमुक्ति पार्टीले संविधानको पुनर्लेखनको माग गरेको छ । नेपालको संविधान २०७२ जारी भएको असोज ३ गतेलाई कालो दिनको रुपमा मनाउँदै...

कार्ल माक्र्सको द्विशतवार्षिकीमा प्रशिक्षण

बुटवल,३ असोज । विश्वसर्वहारा वर्गका नेता कार्ल माक्र्सको द्विशतवार्षिकीको अवसरमा नेपाल मजदुर किसान पार्टी रुपन्देहीले बुधबार प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेपाल मजदुर किसान पार्टी केन्द्रिय सदस्य सरोजराज गोसाइले अहिलेको संविधान पनि...

सरकारको रवैया यस्तै रहिरहे मुलुक पुनः द्धन्दमा फस्न सक्छ – कांग्रेस युवा नेता भण्डारी

बुटवल,२८ साउन । नेपाली कांग्रेसका केन्द्रिय सदस्य शंकर भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई मुठभेड तर्फ लैजाने दुस्प्रयास गरेको आरोप लगाएका छन् । रिपोर्टर्स क्लव नेपाल रुपन्देहीद्धारा सोमबार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै भण्डारीले नेकपाका अध्यक्ष...

ताजा समाचार