विवेकशील साझाको स्पष्टीकरण : विपक्षी बेन्च बलियो बनाउन राधेश्यामलाई रोज्यौं

१२ माघ, काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसका राधेश्याम अधिकारीलाई समर्थन गरेकोमा चर्को आलोचना भएपछि विवेकशील साझा पार्टीले स्पष्टीकरण दिएको छ । शुक्रबार एक विज्ञप्ति जारी गरी उसले छवि, अनुभव र प्रवुद्धताका हिसाबले तुलनात्मक रुपमा...

थापाको उम्मेदवारी खारेज, राष्ट्रियसभा कांग्रेसको एक सिट थपियो

३ माघ, काठमाडौं । राष्ट्रिय सभा सदस्यमा वाम गठबन्धनका रामबहादुर थापाको उम्मेदवारी खारेज भएको छ । एमाले नेता थापाले वाम गठबन्धनको तर्फबाट प्रदेश ४ बाट अपाङ्ग तथा अल्पसंख्यक कोटामा उम्मेदवारी दिएका थिए । तर, नयाँ निर्देशिका...

भारतको हेपाहा प्रबृती बिरुद्ध यसो भन्छन् डा. बाबुराम भट्टराई

काठमाडौँ । नेपाली भूमि मिचेर भारतले सीमा स्तम्भ गाडेको समाचार प्रती पुर्व प्रधानमन्त्री एवम नयाँ शक्ती पार्टिका संयोजक डा. बाबुराम भट्टराईले बिरोध जनाएका छन् । नागरिक दैनिकमा प्रकाशित उक्त समाचार आफ्नो ट्विटरमा सेयर गर्दै भट्टराईले...

अनिलकुमार झाले पार्टी फोडनेसम्मको चेतावनी दिएका छन् ।

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका केही नेताहरुले एमालेप्रति झुकाव देखाएपछि अर्का नेता अनिलकुमार झाले पार्टी फोडनेसम्मको चेतावनी दिएका छन् । स्रोतका अनुसार राष्ट्रिय सभा निर्वाचन र सरकार निर्माणमा एमालेसँग तालमेर गरेर जान राजेन्द्र महतो...

प्रदेश सांसदले गरे तलव-भत्ता सामाजिक कार्यमा खर्च गर्ने घोषणा

गोरखा, ८ माघ -गोरखाको निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा क्षेत्र (ख) बाट विजयी हुनुभएका सांसद तथा नेपाली काँग्रेसका नेता प्रकाशचन्द्र दवाडीले प्रदेशले उपलब्ध गराउने पारिश्रमिक निर्वाचन क्षेत्रभित्र सामाजिक कार्यमा खर्च गर्ने घोषणा गर्नुभएको...

कथा: मधेसतिर

विश्वेश्वरप्रसाद कोइराला सुनकोशी र तामाकोशीको सङ्गममा बिहान भयो । सुनकोशी उत्तरबाट प्रशस्त वेगसँग बगेर आउँथ्यो । पूर्वतिरबाट तामाकोशी धागोजस्तो पातलो धारा लिएर आउँथ्यो र सुनकोशीमा मिसिन्थ्यो । सुनकोशीलाई तर्न सक्ने कोहीकोही मात्र होलान्, तर तामाकोशीलाई...

शुक्रबार प्रदेशको राजधानी र प्रमुख तोक्ने सरकारको तयारी

काठमाडौ । सरकारले प्रदेशको अस्थायी राजधानी र प्रमुख तोक्ने तयारी गरेको छ । शुक्रबारसम्ममा प्रदेश अस्थायी राजधानी र प्रमुख तोकिने भएको प्रधानमन्त्रीको निजि सचिवालयले जानकारी दिएको छ । नियुक्ति र केन्द्रका विषयमा सरकारले बिहीबार राजनीतिक...

विश्वप्रकाश काँग्रेस पार्टी प्रवक्ता नियुक्त

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले युवा नेता विश्‍व प्रकाश शर्मालाई पार्टी प्रवक्ता नियुक्त गरेका छन्। देउवाले मंगलबार शर्मालाई प्रवक्ता नियुक्त गरेकाे उनकाे सचिवालयले जानकारी दिएको छ । पार्टीको १२औँ महाधिवेशनपछि रिक्त प्रवक्ता पदमा प्रधानमन्त्री...

प्रदेशहरूको अस्थायी राजधानी तोकेर अगाडि बढ्न सरकारलाई राष्ट्रपतिको सुझाव

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेशहरूको अस्थायी राजधानी तोकेर अगाडि बढ्न सरकारलाई सुझाव दिएकी छन्।सोमबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको भेटमा राष्ट्रपतिले प्रदेशहरूको अस्थायी राजधानी तोक्न सुझाव दिएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।भेटमा प्रदेश...

ताजा समाचार