दशैंलगत्तै राष्ट्रपति भण्डारी म्यानमार र जापान भ्रमणमा निस्कदै,

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले एकैपटक म्यानमार र जापानको भ्रमण गर्ने तय भएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार म्यानमारको औपचारिक भ्रमणपछि राष्ट्रपति जापान जाने गरी भ्रमण तालिका बन्दैछ । म्यानमारका राष्ट्रपति विन मिन्टको निमन्त्रणामा...

फेसबुकमा मेयर रेनु दाहाललाई जथाभावी लेख्ने एक पक्राउ

चितवन, १३ असोज भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको चरित्र हत्या हुने गरी फेसबुकमा अश्लील शब्दसहित पोष्ट गर्ने एकजना पक्राउ गरेका छन् । आइतबार चितवन प्रहरीले पशुपति श्रेष्ठलाई पक्राउ गरेको हो । चितवन प्रहरीको अनुसार श्रेष्ठलाई...

दुई तिहाइको आडमा सरकार निरङ्कुश बन्दैछ : वरिष्ठ नेता पौडेल

भत्तपुर। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई लोकतन्त्रमाथिको हस्तक्षेप स्वीकार्य नहुने बताएका छन् । नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं १ ले आज दुवाकोटमा आज आयोजना गरेको प्रजातन्त्र सेनानी स्व जानकीप्रसाद कुइँकेलको स्मृति दिवस...

नेविसंघले लगाएको ताला स्वतन्त्र विद्यार्थीले फोडे

बुटवल,  नेपाली कांग्रेसको भाृत संगठन नेपाल विद्यार्थी संघले बुटवल बहुमुखी क्यापस प्रमुखको कार्यकक्षमा लगाएको ताला स्वतन्त्र विद्यार्थीहरूले फोडेका छन् । तालाबन्दी गरेर विद्यार्थीहरुको पढाइमा डिस्टब गर्न कुनैपनि संगठनले नहुने भन्दै घोर भर्सनाका साथ ताला खोलेका...

नेविसंघको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

पाल्पा, असोज १०/नेपाल विद्यार्थी संघ तानसेन बहुमुखि क्यामपस इकाई समितिले शुभकामना आदान–प्रदान कार्यक्रम गरेको छ । विजया दशमी तथा शुभ दिपावली, छठ पर्व नजिकिदै गर्दा संघले शुभकामना आदान–प्रदान कार्यक्रम गरेको हो । कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति तथा...

ट्रम्पले सोधे – के छ नेपालको खबर ?

अमेरिकी राष्ट्रपति डोनाल्ड  ट्रम्पले नेपालको पछिल्लो अवस्थाबरो चासो व्यक्त गरेका छन् । राष्ट्रसंघको ७४ औं महासभामा भाग लिन न्युयोर्क आएका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसँगको संक्षिप्त भेटमा ट्रम्पले नेपालबारे जिज्ञासा राखेका हुन् । रात्रिभोजमा सरिक हुने क्रममा...

विप्लव समुहका सुनसरी इन्चार्ज सहित दुईजना पक्राउ

इटहरी ,१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको रिजनल इन्भेष्टिगेशन टिम ९रिट० र इटहरी प्रहरीको संयुक्त टोलीले विप्लव समुहको सुनसरी इन्चार्ज सहित दुईजनालाई पक्राउ गरेको छ । इटहरी १७ बालग्रामबाट विप्लव समुहका सुनसरी इन्चार्ज बिश्वास भनिने...

आफ्ना कारण विमान ढिलाइ हुँदा पर्यटन मन्त्री भट्टराईले मागे माफी, आखिर भएको के हो...

काठमाडौँ, २९ भदौ ,नेपालगञ्जबाट काठमाडौं आउन लागेको बुद्ध एयरको जहाज मन्त्रीका कारण ढिलाइ भएको भन्दै केही यात्रुले संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईमाथि विमानभित्रै दुर्व्यवहार गरे । शनिबार साँज विमानभित्रै गालीगलौज र हातपात प्रयाससमेत...

प्रधानमन्त्री ओली स्वास्थ्य जाँचका लागि शिक्षण अस्पतालमा

बुटवल, २५ भदौ । सिंगापुरबाट लामो उपचारपछि फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली बुधबार बिहान स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अस्पताल पुगेका छन् । प्रधानमन्त्री ओली बुधबार बिहान पौन नौ बजे महाराजञ्जस्थित त्रिवि शिक्षण अस्पतालको...

सभापति देउवालाई नेविसंघ नेताहरुको ७ दिने अल्टिमेटम

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ महाधिवेशन पक्षधर विद्यार्थीहरुले पार्टी नेतृत्वको अकर्मण्यताका कारण भातृ तथा शुभेच्छुक संघ–संस्थाहरु अलपत्र परेको आरोप लगाएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन...

ताजा समाचार