दाङमा पक्राउ परेका विप्लव समुहका २१ जना नेताको पहिचान खुल्यो (नामसहित)

गणेश आचार्य दाङ, ३० असोज ,दाङको राजपुर गाउँपालिकाबाट पक्राउ परेका विप्लव समुहका २१ जनाको पहिचान खुलेको छ । प्रमुख जिल्ला अधिकारी गोवन्दि रिजालका अनुसार नेपाल–भारत सीमामा पर्ने राजपुर गाउँपालिका वडा नम्वर ४ को मुग्रेटाखोलाको जंगलमा बैठक...

महरालाई आज अदालत उपस्थित गराइँदै

काठमाडौं– यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई मंगलबार अदालतमा उपस्थित गराइने भएको छ । गत असोज १९ गते आइतबार पक्राउ परेकाउ उनलाई बीचमा दशैं विदा तथा अदालत बन्द भएका कारण उनलाई आज...

चिनियाँ राष्ट्रपतिको भ्रमण सफल पारेको भन्दै गृहमन्त्रीले गरे सुरक्षाकर्मीको प्रशंसा

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिलको राजकीय भ्रमणका क्रममा प्रभावकारी रुपमा सुरक्षा व्यवस्था काम राखेको भन्दै गृहमन्त्री रामबहादुर थापा‘बादल’ले सुरक्षाकर्मीहरुलाई धन्यवाद दिएका छ । गृहमन्त्री बादलले सुरक्षा निकायका उच्च अधिकारीहरुलाई गृह मन्त्रालयमा डाकेर सी भ्रमणका क्रममा...

सी भ्रमणबारे डा भट्टराईको टिप्पणी– मामाले कति दक्षिणा दिए भनेजस्तो सोच राख्नु हुँदैन

काठमाडौं– समाजवादी पार्टी नेपालका अध्यक्ष डा बाबुराम भट्टराईले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण सफल भएको बताएका छन् । नेपाली कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा अध्यक्ष भट्टराईले मित्र राष्ट्रहरुसँगको सम्बन्ध राजनीतिक र समग्र सामरिक हितलाई ध्यानमा...

नेपाल र चीनबीच दुई पक्षीय सम्झौता पत्र आदानप्रदान

काठमाडौं–नेपाल र चीनबीच दुई पक्षीय सम्झौता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङको उपस्थितिमा हस्ताक्षर गरिएका सम्झौता तथा समझदारी पत्र आदान प्रदान गरिएको छ । यसअघि नै हस्ताक्षर भएका १७...

महरा प्रकरण : रोशनी शाही र उनका श्रीमानबीच डिभोर्स गर्ने सहमति

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई यौन दुर्व्यवहारको आरोप लगाउने महिला रोशनी शाहीले उनका श्रीमान चित्रजंग शाहीसँग डिभोर्स गर्ने सहमति गरेकी छिन् ।सामाजिक सञ्जाल फेसबुकमार्फत ‘२८ वर्ष लामो वैवाहिक सम्बन्धलाई अन्त्य गर्ने निर्णयमा पुगेको’ भन्दै...

उद्घाटन हुँदाहुँदै सैनामैना–७ वडा कार्यालयमा कांग्रेसकाे ताला !

बुटवल असोज १५, रूपन्देहीको पश्चिम सैनामैनामा नवनिर्मित वडा कार्यालय भवनमा उद्घाटनकै बेला ताला लागेको छ । सैनामैना–७ को वडा कार्यालय भवन उद्घाटनकै बेला नेपाली कांग्रेसले तालाबन्दी गरेको हो । नेपाली कांग्रेस सैनामैना–७ का सभापति नारायण खनालले...

सभामुख महराले दिए पदबाट राजीनामा

काठमाडौं–सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन् । यौन दूराचारको आरोप लगोका महराले मंगलबार पदबाट राजीनामा दिएका हुन् । यौन दूराचारको आरोप लागेपछि महराले पार्टीका शीर्ष नेताहरुसँग परामर्श गरेका थिए । त्यस्तै सत्तारुढ दल...

जबरजस्ती गरेकाे आराेपबारे यस्ताे आयाे सभामुख कृष्णबहादुर महराकाे खण्डन,

काठमाडाैँ, १४ असाेज । सभामुख कृष्णबहादुर महरामाथि लागेकाे बलात्कारकाे आराेपबारे उनकाे निजी सिचवालयले खण्डन गरेकाे छ । संसद सचिवालयमा काजमा कार्यरत एक महिला कर्मचारीले आफूमाथि सभामुख महराले जबरजस्ती करणीकाे प्रयास गरेको गम्भीर आरोेप लगाएकी थिइन्...

सभामुख महराले दुर्व्यवहार गरेको एक महिलाको आरोप

काठमाडौं । सभामुख कृष्णबहादुर महरालाई एक महिलाले आफुमाथि दुर्व्यवहार गरेको आरोप लगाएकी छन् । संसद् सचिवालयमै काम गर्दै आएकी एक महिला कर्मचारीले सभामुखले आइतबार साँझ दुर्व्यवहार गरेको आरोप लगाएकी हुन् । उक्त महिला महराले आफुमाथि असामान्य...

ताजा समाचार