गणतन्त्र खतरामा पर्यो भन्नु आफ्ना कमजोरी लुकाउने प्रयास–संयोजक मिश्र

बुटवल,८ भदौ । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले गणतन्त्रमाथि खतरा आयो भन्ने दलका नेताहरुको अभिव्यक्ति आफ्ना कमिकमजोरी ढाकछोप गर्ने प्रयासको भएको बताएका छन् । उनले गणतन्त्रमाथि अरु कसैबाट खतरा नभएर दलका नेताहरुको असक्षमताका कारण...

भारतीय प्रम मोदीलाई प्रधानमन्त्री ओलीले दिए निम्तो

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसमा प्रमुख अतिथि बन्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्तो पठाएका छन्। बुधबार भारतीय विदेशमन्त्री एस जयशंकरसँगको भेटघाटमा ओलीले मोदीलाई प्रमुख अतिथि बन्न निम्तो पठाएका हुन्। नेपाल-भारत संयुक्त आयोगको...

नेकपा सचेतक ढकालको घरमा बम बिस्फोट गराउने ३ जना पक्राउ

पूर्व खोला न्युज बुटवल -प्रदेश ५ नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा बम विस्फोट गराउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, रूपन्देहीले विप्लव नेतृत्वको नेकपाका कार्यकता लुम्बिनी सांस्कृतिक नगरपालिकाका–११ का विक्रम...

सरकारको षडयन्त्र कुनै पनि हालतमा सफल हुन दिइदैन : लालबाबु

जनकपुरधाम।  प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले वन फडानी गर्ने संघीय सरकारको षडयन्त्रलाई कुनै पनि हालतमा सफल हुन नदिने बताएका छन् । शुक्रबार उद्योग वन तथा पर्यटन मन्त्रालयद्वारा सागरनाथ वन विकास परियोजना अन्तर्गत महोत्तरीको लक्ष्मिनियामा...

लोकतन्त्रको रक्षा गर्न सर्वसत्तावादी कम्युनिस्टलाई सिध्याउनुपर्छ : सभापति देउवा

६ भदौ, सुर्खेत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वसत्तावादी कम्युनिस्टलाई सिध्याउनुपर्ने बताएका छन् । शुक्रवार वीरेन्द्रनगरमा महाधिवेशन प्रतिनिधिको लागि प्रशिक्षण कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै उनले ओली सरकार पूर्ण प्रजातन्त्रभन्दा फरक दिशामा गइरहेको बताउँदै लोकतन्त्रको...

नेपाललाई कम्बोडिया बनाउन खोजिदै छ : गगन थापा

कावासोती, ६ भदौ । नेपाली काङ्ग्रेसका प्रभावशाली केन्द्रिय सदस्य गगनकुमार थापाले बर्तमान सरकार नेपाल लाई कम्बोडिया बनाउन तर्फ अग्रसर रहेको दाबी गरेका छ्न् ।   पुर्बमन्त्री समेत रहेका नेता थापाले बर्तमान सरकारको गतिविधि मुलुकलाई बर्बाद गर्ने...

प्रचण्डलाई पहिलो पटक अध्यक्षता गर्ने अवसर, ओली कम्तीमा सात दिनका लागि सिंगापुरतर्फ

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिहीबारको सचिवालय बैठकले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै नी सिङ्गापुर गएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बैठक बसी सांगठनिक एकता...

राजतन्त्र फर्कनु र पृथ्वी पल्टिनु उस्तै: पौडेल

महाधिवेशन प्रतिनीधि महासमिति सदस्यहरु तपाईहरु सवै अनुभवी हुनुहुन्छ । त्यसो भएकाले तपाईहरुलाई प्रशिक्षण भन्दा पनि उत्साह चाहिएको छ । प्रधानमन्त्री केपी शर्माओलीले सर्वदलिय बैठक बोलाएर देश संकट तर्फ जाँदै छ भनेर जानकारी दिनुभयो ।...

अब प्रधानमन्त्री जहाँ भएपनि भिडियोबाटै मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य उपचारमा लामो समय लाग्ने भएपछि मन्त्रिपरिषद् बैठक कार्यसञ्चालन विधि संशोधन गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको मन्त्रीपरिषद्ले बैठक सञ्चालन विधि संशोधन गरेको हो । ओली स्वास्थ्य...

प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षण गराउन सिङ्गापुर जाने

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार स्वास्थ्य परीक्षणका लागि पुनः सिङ्गापुर जानु हुनेभएको छ ।मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख चार राजनीतिक दलको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराउँदै आफू स्वास्थ्य...

ताजा समाचार