चिसो बढ्दैछ, कस्तो रहला आज दिनभरको मौसम?

काठमाडौँ – देशभर आज (शनिबार)को मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विशेष गरी पूर्वी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको...

तीन दिन देशभर मौसम नखुल्ने, केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं। आगामी तीन दिनसम्म देशभर मौसम सफा नहुने भएको छ। मौसम पूर्वानुमान महाशाखाले आज ९बुधबार० बिहान जारी गरेको बुलेटिनअनुसार शुक्रबारसम्म देशभर आंशिकदेखि सामान्यसम्म बदली हुने भएको हो। यसबीचमा घाम लागेर मौसम छ्याङ्ग उघ्रिने सम्भावना...

पूर्वी तथा मध्य हिमाली क्षेत्रमा हिमपातको सम्भावना , तीन दिनको मौसमको पूर्वानुमासहित

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले पूर्वी तथा मध्य हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेकोले यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरेको छ । हाल देशको पश्चिमि भेगका केहि स्थानमा मौसम सामान्यतया सफा रहेतापनि बाँकी भागमा...

पहाडी भूभागमा आज क्षणिक वर्षाको सम्भावना (३ दिनको पूर्वानुमानसहित)

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले आज मुलुकभरको सामान्यतया मौसम सफा रहने पूर्वानुमान गरेको छ । पश्चिमी भूभाग लगायत मध्य तथा पूर्वी पहाडी भूभागमा आंशिक बदली रही पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा क्षणिक वर्षा...

मनसुनी वायुले आकाश छोडेन, हिले दशैं हुने सम्भावना बढ्यो

काठमाडौं- मनसुन लम्बिँदा यस वर्षको बडादशैं हिले दशैं हुने भएको छ । यस वर्षको मनसुन असोज ६ गते सकिए पनि मनसुनी वायुले आकाश छाडेको छैन । मौसमविद समीर श्रेष्ठका अनुसार अघिल्लो न्यून चापीय वायु सकिएर...

फूलपातिको अघिल्लो दिनसम्म हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं– हाल मनसुनी न्यून चापीय रेखा औसत स्थानमा रहनुका साथै भारतको उत्तर प्रदेश आसपास नयुनचापीय प्रणाली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभरी आंसिक देखि सामान्य बदलि रहि पश्चिमी भुभागका थोरै स्थानमा वर्षा...

मनसुनको सक्रियता घट्यो, अब पानी पर्ने क्रम रोकिन्छ : मौसमविद्

काठमाण्डौ – अब विस्तारै पानी पर्न कम हुँदै जाने मौसमविद्ले बताएका छन् । मनसुन निस्क्रिय हुँदै गएकाले पानी पर्ने क्रम पनि कम हुँदै जाने मौसमविद् बरुण पौडेलले बताउनुभयो । तर मनसुन बाहिरिन भने अझै २, ४...

भारतको उत्तर प्रदेशमा अत्यधिक बर्षाका कारण १५ जनाको ज्यान गयो,

लखनउ । भारतको उत्तर प्रदेशमा अत्यधिक बर्षाका कारण १५ जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार उत्तर प्रदेशको पूर्वी क्षेत्रमा बर्षाका सिर्जित घटनामा परी उनीहरुको...

अझै १० दिन मनसुन सक्रिय रहने

१२ असोज, काठमाडौं । नेपालमा मनसुन प्रवेश गर्ने औसत मिति जुन १० मानिन्छ भने सामान्यतया सेप्टेम्बर २३ सम्म मनसुन कायम रहन्छ । मनसुनको अहिलेको सक्रियता हेर्दा अझै १० दिन मनसुन कायम रहने सङ्केत देखिएको छ...

दशैँसम्मै वर्षा हुनेः मौसमविद्

काठमाडौं । यसवर्ष साविकभन्दा मनसुन अन्त्य हुने साविकको औसत अवधिभन्दा तीन दिन पर पुगेको छ । नेपालको मध्य र पूर्वी भागमा दक्षिणपूर्वी जलबाष्पयुक्त हावाको प्रभाव देखिएकाले मनसुनी गतिविधि अझै बढ्ने सम्भावना रहेको जल तथा मौसम...

ताजा समाचार