मन्त्री नबनाएको भन्दै सांसद र पार्टीबाट राजीनामा

सुर्खेत,७ फागुन प्रदेश ६ को मन्त्रिपरिषद् गठनमा गुट-उपगुटको राजनीति गरेर अन्याय गरेको भन्दै मुगुबाट विजयी एमालेका प्रदेश सभा सांसद चन्द्रबहादुर शाहीले राजीनामा दिएका छन्। मुगुको 'ख' बाट प्रदेशसभामा निर्वाचित शाहीले सांसद र पार्टीको साधारण...

कांग्रेस नेतृत्व आफु भित्रको आन्तरीक बिवादलाई सरकार बिरोधी संघर्षमा डाइभर्ट गर्न उद्धत

बुटवल,१९ असोज । नेकपाका ५ नम्बर प्रदेश इन्चार्ज तथा प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले कांग्रेस भित्रको आन्तरीक बिवादलाई सरकार बिरोधी संघर्षमा डाइभर्ट गर्न कांग्रेस नेतृत्वले सरकारको बिरुद्धमा जनतामा भ्रम पैदा गरेको आरोप लगाएका छन् । शुक्रबार नेकपा...

भारतले पहिलो पटक अपराधी सुपुर्दगी गर्‍यो

काठमाडौं,२६ माघ । करिव १६ वर्षअघि भएको एक हत्याकाण्डमा संलग्न आतिनी भन्ने मुखिया गुरुङलाई भारतले पक्राउ गरेर नेपाललाई बुझाएको छ । उनी ०१७ डिसेम्बर ८ मा भारतको जयपुरस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट बैंकक हुँदै मलेसिया जाने क्रममा...

प्राथमिक उपचार बक्स बितरण

पाल्पा,१८ असोज । प्राथमिक उपचारमा सहयोग होस् भन्ने उद्देश्यले प्राथमिक उपचार बक्स वितरण गरिएको छ । पाल्पाका विद्यालय, स्वास्थ्य स्वायम् सेविकाहरुलाई प्राथमिक उपचार बक्स प्रदान गरिएको हो । सिंगापुर रेडक्रस र प्रारम्भ संस्था काठमाडौँको सहयोगमा...

दुर्घटनामा दुईको मृत्यु, चार घाइते

धनुषा जिल्लाको महेन्द्रनगर सडकखण्डमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जनकपुर महेन्द्रनगर सडकखण्डमा आइतबार अपराह्न टाटा विंगर र अटो रिक्सा एक आपसमा ठोक्किदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने ४ जना घाइते...

ट्युसन पढ्न गएका एक विद्यार्थी तीन दिनदेखि वेपत्ता

बुटवल,८ असोज । विद्यालयमा ट्युसन पढ्न गएका १५ वर्षका एक विद्यार्थी तीनदेखि वेपत्ता भएका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका-१ स्थित दुर्गादत्त शंकरनगर माविमा कक्षा १० का पढ्दै गरेका युनिस गिरी शनिबार बिहान ७ बजे...

शिक्षक संघ पुर्वखोला गाउपालिका गठन

पाल्पा, १८ माघ । नेपाल शिक्षक संघ पुर्वखोला गाउपालिका कार्यसमिति गठन भएको छ । पुर्वखोला गाउपालिकामा कार्यरत शिक्षकहरुको भेलाले संघको नयाँ कार्यसमिति गठन गरेको हो । भेलाले रमेश न्यौपानेको अध्यक्षतामा २४ सदस्सिय कार्यसमिति चयन गरेको हो...

गणतन्त्र खतरामा पर्यो भन्नु आफ्ना कमजोरी लुकाउने प्रयास–संयोजक मिश्र

बुटवल,८ भदौ । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले गणतन्त्रमाथि खतरा आयो भन्ने दलका नेताहरुको अभिव्यक्ति आफ्ना कमिकमजोरी ढाकछोप गर्ने प्रयासको भएको बताएका छन् । उनले गणतन्त्रमाथि अरु कसैबाट खतरा नभएर दलका नेताहरुको असक्षमताका कारण...

सरकारको निर्णयप्रति राष्ट्रिय सभामा प्रतिपक्ष दलको आपत्ति

काठमाडौं,२२ फागुन प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले राजस्व विभाग, राष्ट्रिय अनुसन्धान विभाग र सम्पत्ति सुद्धीकरण विभाग प्रधानमन्त्री कार्यालय मातहत ल्याउने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ। नेपाली कांग्रेसका राष्ट्रियसभाका सांसद राधेश्याम अधिकारीले राजस्व विभाग, राष्ट्रिय...

राष्ट्रपतिविरुद्ध तरुण दल सडकमा (फोटोसहित)

काठमाडौं । प्रमुख विपक्षी दल कांग्रेसको भ्रातृ संगठन तरुण दल राष्ट्रपतिविरुद्ध सडकमा ओर्लिएको छ । पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको सिफारिस रोकेर राष्ट्रपति भण्डारीले केपी ओली नेतृत्वको सरकारको सिफारिस सदर गरेपछि तरुण...

ताजा समाचार