आज साँझ सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौं- यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ ।n सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा...

नारायणगढ–बुटवल सडक विस्तारको काम शुरु

कावासोती, ९ कात्तिक । पूर्व पश्चिम राजमार्गअन्र्तगत नारायणगढ–बुटवल सडकखण्डको विस्तारको काम शुरु गरिएको छ । निर्माणको जिम्मापाएको चाइना स्टेट कन्सट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले पूर्वी खण्ड नवलपरासीपूर्वको लोकाहा र गैँडाकोटको थुम्सिबाट सडक विस्तारको काम शुरु गरेको...

चिसो बढ्दैछ, कस्तो रहला आज दिनभरको मौसम?

काठमाडौँ – देशभर आज (शनिबार)को मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विशेष गरी पूर्वी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको...

तिलोत्तमाका दुग्ध उत्पादक किसानलाई अनुदान

रुपन्देही, ८ कात्तिक । तिलोत्तमा नगरपालिकाले दुग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा नगद अनुदान वितरण गरेको छ । दूधमा आत्मनिर्भर उक्त नगरपालिकाले व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्न उत्पादनमा आधारित अनुदान कार्यक्रम अघि बढाएको हो । नगरपालिकाले...

भैरहवाका अधिकांश पसलमा सडेगलेको मासु

कार्तिक ८ रुपन्देही-रुपन्देही को भैरहवाका केही मासु पसलबाट गुणस्तरहीन मासु बिक्री भएको पाइएको छ । सिद्धार्थनगर नगरपालिकाले बिहीबार नगक्षेत्रभित्रका मासु पसलहरुमा अनुगमन गर्दा अधिकांश पसलमा सडेगलेको मासु भेटिएको हो । वडानम्बर ७ को जनकपथ,...

महरालाई थप ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको आदेश

काठमाडौं-यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बिहीबारबाट ७ दिनको म्याद थप गर्दै थुनामा राखी अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।सुदर्शन राज पाण्डेको एकल इजलासले अनुसन्धानका लागि ७ दिनको...

तिलोत्तमा प्रिमियर लिगस् उपाधिको लागि आज ज्ञानोदय गोल्डस् र मणिग्राम किंग्स भिड्दै

तिलोत्तमा । तिलोत्तमामा जारी तेश्रो सर्वोत्तम तिलोत्तमा प्रिमियर लिगको उपाधीको लागी रेन्बो ज्ञानोदय गोल्डस् र मणिग्राम किंगस् भिड्ने भएका छन् । बुधबार सम्पन्न सेमिफाईनल खेलमा जित निकाल्दै ज्ञानोदय गोल्डस् र मणिग्राम किंगस् उपाधी भिडन्तमा...

अमरपथ दिपावली महोसत्व कार्तिक ८ गते देखि

बुटवल, ६ कार्तिक । १२ औं अमरपथ दिपावली महोसत्व कार्तिक ८ गते देखि हुने भएको छ । अमरपथ टोल व्यवसायी समितिको आयोजनामा हुन लागेको महोत्सवको सम्पुर्ण तयारी पुरा भएको आयोजकले पत्रकार सम्मेलन गरेर जानाकारी...

अर्थमन्त्रीमाथि खनिए कांग्रेस नेता गगन थापा

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले सरकारको कामबाट उत्साही हुनुपर्ने अवस्था नरहेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालको इतिहासमै बलियो सरकार बनेपनि त्यसले वैज्ञानिक ढंगले...

राष्ट्रपति भण्डारी स्वदेश फर्किने क्रममा चीनको ग्वाङ्झाउमा

चीन । राष्ट्रपति विद्यादेवी भण्डारी जापान सरकारको मैत्रीपूर्ण निमन्त्रणामा सम्राट नोरुहितोको गद्दी आरोहणको विशेष समारोहमा सहभागी भई आज स्वदेश फर्किने क्रममा चीनको ग्वाङ्झाउमा आइपुग्नु भएको छ । उहाँलाई ग्वाङ्झाउ अन्तरराष्ट्रिय विमानस्थलमा चीनका लागि नेपाली राजदूत...

ताजा समाचार