एनआरएनए चुनाव : ४० प्रतिशत मतगणना सकियो

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि भएको मतदानको गणना जारी छ । शुक्रबार बिहानसम्म ४० प्रतिशत मतगणना सकिएको छ । तर निर्वाचन समितिले यसको आधिकारिक जानकारी भने दिएको छैन् । बिहीबार...

तिलोत्तमा प्रिमियर लिग : बुटवल बुटवल युनाइटेड र मणिग्राम किङ्सलाई सफलता

बुटवल ३० असोज, संदिप रजालीको उत्कृष्ट ब्याटिङ्गले मणिग्राम किङ्स तिलोत्तमा प्रिमियर लिगको आजको खेलमा जित निकालेको छ । सुपर ११ भैरहबा बिरुद्धको खेलमा सन्दिप एक्लैले ५१ बलमा नट आउट ६८ रनको योगदान गरेका थिए । यस अघि...

दाङमा पक्राउ परेका विप्लव समुहका २१ जना नेताको पहिचान खुल्यो (नामसहित)

गणेश आचार्य दाङ, ३० असोज ,दाङको राजपुर गाउँपालिकाबाट पक्राउ परेका विप्लव समुहका २१ जनाको पहिचान खुलेको छ । प्रमुख जिल्ला अधिकारी गोवन्दि रिजालका अनुसार नेपाल–भारत सीमामा पर्ने राजपुर गाउँपालिका वडा नम्वर ४ को मुग्रेटाखोलाको जंगलमा बैठक...

विश्व चर्चित टि – १० लिगमा सन्दीप लामिछाने छनोट, कर्नाटकाबाट खेल्ने

काठमाडौं । विश्व चर्चित नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले कर्नाटकाका लागी टि – १० लिग खेल्ने भएका छन् । आज भएको अक्सनमा नेपाली क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई टी–१० क्रिकेट लिग २०१९ का...

पर्यटक वृद्धिदरमा नेपाल एसियामै पहिलो

काठमाडौँ, ३० असोज :पर्यटक आगमन वृद्धिदरको हिसाबले नेपाल एसिया प्रशान्त क्षेत्रमा पहिलो स्थानमा परेको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)ले सार्वजनिक गरेको यस क्षेत्रको अन्तर्राष्ट्रिय पर्यटक आगमनसम्बन्धी तथ्याङ्कअनुसार सन् २०१८ मा यस्तो वृद्धिदरमा नेपाल...

तिलोत्तमा प्रिमियर लिग : पाल्पाली्द्धारा सेमिफाइनलमा दावेदारी, ज्ञानोदय गोल्डस्लाई दोस्रो सफलता

बुटवल २९ असोज,  सुबेन्दु पाण्डे र निर्मल थापाको १ सय १८ रनको साझेदारिको सहायताले पाल्पाली लिजेन्टस्ले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा जारि सर्बोत्तम सिमेन्ट तिलोत्तमा प्रिमियर लिगमा सेमिफाईनलमा दाबेदारि पेश गरेको छ । पाल्पाली लिजेन्टले लिगका ४...

अमेरिकामा सडक दुर्घटनामा आमा-छोरीको मृत्यु, चार घाइते

काठमाडौं । अमेरिकामा नेपाली मुलका दुई नागरिकको सडक दुर्घटनामा परी मृत्यु भएको छ । गत शनिबार अमेरिकाको ओहायोको चौबाटोमा तीन गाडी एक आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो । राति १० बजे मोर्स सडक र...

महरालाई थप तीन दिन प्रहरी हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं– निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले महरालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । मंगलबार प्रहरीले महरालाई अदालत...

एसिड आक्रमणमा परेकी मुस्कानलाई भेटेर हमालले भने – भोलि डाक्टर बन्नुपर्छ है !

काठमाडौ‌ं – एसिड आक्रमणमा परेकी वीरगञ्जकी मुस्कान खातुनलाई अभिनेता राजेश हमालले भेटेका छन् । राजधानीमा उपचार गराइरहेकी मुस्कानलाई भेट्न हमाल अस्पताल पुगेका थिए । अस्पतालमा मुस्कानसँग झण्डै आधा घण्टा कुरा गरेका हमालले उनको हौसला बढाउने प्रयास...

पाँच दिने भ्रमणका लागि राष्ट्रपति विद्या भण्डारी म्यानमार जाने

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक भ्रमणका क्रममा यही असोज २९ गते म्यानमार भ्रमणमा जाने भएकी छन् । परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति भण्डारी पाँचदिने भ्रमणका क्रममा म्यानमार जान लागेकी हुन्। म्यानमारका राष्ट्रपति यु विन मिन्टको मैत्रीपूर्ण निमन्त्रणामा...

ताजा समाचार