‘ज्युँदै मान्छे झुन्ड्याउन लगाएका थिए आलमले’

काठमाडौँ । रौतहटको जिविसमा आएको तत्कालीन वनराज्यमन्त्री मोहम्मद आफताब आलमका निकट महताव आलमसहितको एउटा समूहले सभापति रामचन्द्र राउतको कार्यकक्षबाट जयप्रकाश कौशललाई अपहरण गरे । त्यसका लागि उनीहरुले जिविस परिसरमा रहेको नाअझ ४४१ नम्बरको सरकारी गाडी...

तिलोत्तमा प्रिमियर लिग स् ज्ञानोदय गोल्डस् र मणिग्राम किंगस् बने समुह बिजेता

५ कार्तिक, बुटवल । रेन्बो ज्ञानोदय गोल्डस् र मणिग्राम किंगस् सर्बोत्तम सिमेन्ट तिलोत्तमा प्रिमियर लिगमा समुह बिजेता बन्दै उपाधीमाथी दावेदारी पेश गरेका छन । मंगलबार बिहान भएको लिग चरणको अन्तिम खेलमा लुम्बिनी शाक्यान्लाई ९...

आलममाथि १२ वर्षअघि नै सर्वस्वसहित जन्मकैद मागदाबी

काठमाडाैँ । तत्कालिन गृहमन्त्री कृष्णप्रसाद सिटौला, गृहसचिव उमेश मैनाली र प्रहरी महानिरीक्षक ओमबिक्रम राणाले रौतहट बम विस्फोट घटना र घाइतेका विषयमा आफूहरु जानकार नै नरहेको बताए पनि कांग्रेस सांसद मोहमद अफताब आलममाथि १२ वर्ष...

मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत खटाइयो

काठमाडाैं ,निर्वाचन आयोग, नेपालले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचन कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत खटाएको छ । यही कात्तिक १३ गतेबाट लागू हुने गरी आयोगले मुख्य निर्वाचन अधिकृत...

कङ्गोमा सडक दुर्घटनामा परी २४ जनाको मृत्यु

किन्सासा – कङ्गोको राजधानी शहर किन्सासामा भएको सडक दुर्घटनामा परी कम्तीमा २४ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । अंगोलाको सीमा क्षेत्रीय कङ्गोली शहर लुफुतर्फबाट आइरहेको बस किन्सासा नजिकै आइतबार दुर्घटनामा परेको...

तिलोत्तमा प्रिमियर लिग मा बुटवल युनाइटेडको सेमिफाइनल पुग्ने सम्भावना बलियो

३ कार्तिक, बुटवल । तिनाउ टाइटनसलाई १३ रनले पछि पार्दै बुटवल युनाइटेडले तिलोत्तमा प्रिमियर लिगमा सेमिफइनलको सम्भावना वलियो बनाएको छ । सेमिफाइनल प्रवेशका लागि बुटवलले भोली रुपन्देही पल्टन्स्संगको खेल जित्नुपर्ने हुन्छ । टस जितेर पहिले...

रोनाल्डोको गोलले युभेन्ट्सलाई अग्रता

काठमाडौं- क्रिस्टियानो रोनाल्डोको गोलमा युभेन्ट्सले सिरि ए फुटबलमा अग्रतालाई बढाएको छ । शनिबार राति भएको खेलमा युभेन्ट्सले पाहुना टोली बोलोग्नामाथि २–१ को जित निकाल्न सफल भएको हो । खेलको १९ औ मिनेटमा रोनाल्डोले घरेलु टोली...

चीन भ्रमण फलदायी : मुख्यमन्त्री पोखरेल

रुपन्देही, २ कात्तिक । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले चीन भ्रमण फलदायी भएको बताएका छन् । विकास, द्विपक्षीय सम्बन्ध र अनुभव आदानप्रदानका लागि मुख्यमन्त्रीको भ्रमण अत्यन्तै फलदायी भएको मुख्यमन्त्री कार्यालयका प्रेस सल्लाहकार शेरबहादुर...

भिटामिन ‘ए’ र जुकाको औषधि आजदेखि खुवाइने

काठमाडौं । छ महीनादेखि माथि पाँच वर्षमुनिका बालबालिकालाई खुवाइने भिटामिन ‘ए’का लागि सबै तयारी भइसकेको प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले जनाएको छ । आज र भोलि खुवाइने भिटामिन ‘ए’सँगै जुकाको औषधि पनि खुवाइने मन्त्रालयका स्वास्थ्य...

टी-२० विश्वकप छनौटमा केन्यामाथि नेदरल्याण्डसको सहज जित

काठमाडौँ । टी-२० विश्वकप छनौट खेलमा नेदरल्याण्डसले केन्यालाई पराजित गरेको छ । आज भएको खेलमा नेदरल्याण्डसले केन्यालाई ३० रनले पराजित गरेको हो । नेदरल्याण्डसले दिएको १६७ रनको लक्ष्य पछाएको केन्याले २० ओभरमा ८ विकेट गुमाउदै...

ताजा समाचार