दुबईमा(UAE) काम गर्ने सेक्युरेटी गार्डलाइ अन्तराष्ट्रियस्तरको बनाइने, ,मासिक पारिश्रमिक ६० प्रतिशत बढ्यो

दुबईमा काम गर्ने सबै सुरक्षा गार्डहरुको तलबमा बृदि भएको छ । सुरक्षा गार्ड सम्बन्धी युएइ स्थित दुबईको स्थानिय प्रशासनले सुरक्षा गार्डहरुको तलब तथा सेवा...

कसरि सुरु भयो सिरिया युद्द ? कुन देशको के स्वार्थ ? युद्दका विभिन्न तस्विर...

सिरियाको समस्या आजको होइन । युद्ध सुरु हुनुपुर्व नै सिरियाली जनताहरुले बेरोजगारी, चरम भ्रष्टाचार, राजनीतिक स्वतन्त्रता र राष्ट्रपति बसर अल असादको दबाबको विरोध गर्दै आइरहेका थिए । सन् २००० मा आफ्नो पिता हाफेजले कार्यभार...

छोरा प्रकाशको वार्षिकीमा भावुक भएका प्रचण्ड १७ हजार मर्दा किन भावुक भएनन् ?

-कर्ण अधिकारी। आज जता ततै सामाजिक सञ्जाल फेसबुकमा स्वर्गीय कमरेड प्रकाश दाहालको प्रथम स्मृति दिवस भन्दै कमरेडलाई सम्झिन व्यस्त छन्।अनलाइन पोर्टलहरूले पनि प्रचण्ड,प्रचण्ड पत्नी सीता साथै प्रचण्डका छोरीहरू स्मृति दिवसमा भावुक भएका कुराहरू प्रचार प्रसार...

ह्वाइटहाउस अगाडि एक व्यक्तिले गरे आत्महत्या

काठमाडौं,२० फागुन । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस अगाडि एक व्यक्तिले आत्महत्या गरेका छन् । ह्वाइट हाउस अगाडि उभिएर ति व्यक्तिले ह्याण्ड गनले आफैमाथि केही गोली चलाएका थिए । आत्महत्याको कारण नखुलेको घटनाको अनुसन्धान भइरहेको स्थानीय...

साउदी दूतावासमा पत्रकारको मृत्यु, दुई सरकारी अधिकारी बर्खास्त

काठमाडौं, ४ कार्तिक  ।  टर्कीको स्तानाबुलस्थित साउदी वाणिज्य दूतावासमा पत्रकार जमाल खशोगगीको मृत्यु भएको त्यहाँको राज्य टीभीले जनाएको छ । प्रारम्भिक अनुसन्धान रिपोर्टलाई हवाला दिँदै टिभीले खशोगगीको मृत्यु भएको जनाएको हो । बीबीसीले दिएको विवरणमा भनिएको छ, ‘घटनामा...

अन्तराष्ट्रीय पाल्पाली समाज गठन

बिभीन्न पेशा व्यावसाय अध्ययन तथा अन्य उदेश्यका लागी घरदेश छोडेर परदेसमा रहेका पाल्पालीहरु एकिकृत हुदै अन्तराष्ट्रीय पाल्पाली समाजको तदर्थ समिती गठन भएको छ। बिदेशमा रहेरपनि निरन्तर आफ्नो गृहजिल्लाको बिकास तथा सम्वृदीका लागि निरन्तर चिन्तन गरिरहेका...

हराएका मोहन बहादुरलाई खोजीनिधि

नेपालबाट भारतमा काम गर्न आउने नेपालीहरू विभिन्न कारणले बिनासितै हराउनु अनि ज्यान गुमाउनु परेको समाचार विरलै आइरहन्छन प्राय त्यस्ता ब्याक्तिहरु जो प्रवासमा भएका सङ्घ सङ्गठन सँग नजोडिएका अन्य नेपालीहरू सँग घुलमिल नभएका ब्याक्तिहरुको यस्ता...

नेपालमा चीन र जापानमा भन्दापनि अघि बिजुली बल्याथ्यो

कुनै समय थियो अहिलेका अति विकसित भनिएका जापान र विकासको तीव्र फड्को मार्दै गरेको चीनभन्दा अगाडि थियो नेपाल । अरु कुनै हिसावले होइन विकासका दृष्टिकोणले । पत्याउनुस् नपत्याउनुस् चीन र जापानभन्दा पनि पहिले नेपालमा...

काबुलका सरकारी कार्यालयमा विद्रोहीद्धरा रकेट आक्रमण

काबुल,६ भदौ । अफगानिस्तानको राजधानी काबुल शहरमा रहेका सरकारी कार्यालयमाथि लक्षित गरी रकेट आक्रमण भएका छन्। अफगानी गृह मन्त्रालयका प्रवक्ता नाजिब दनेशका अनुसार मङ्गलबार लडाकूको एक समूहले काबुलमा रहेको एउटा भवनमा प्रवेश गरी सरकारी भवनमा...

ओमानमा जनसम्पर्कको प्रथम अधिबेशन

ओमानस्थित नेपाली जनसम्पर्क समितिको प्रथम अधिबेशनले फर्सुराम पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । राजधानी मस्कटमा आयोजित अधिशेनले कार्यसमिति चयन गरेको छ । जसमा उपसभापतित्रय बेदनिधि...

ताजा समाचार