बिहेअघि यौन सम्बन्ध राख्न नपाइने कानून बनाउन लागेपछि इन्डोनेशियामा आन्दोलन

एजेन्सी– बिहेअघि यौन सम्बन्ध राख्न नपाइने प्रस्ताव कानूनमा गरिएपछि इन्डोनेशियामा बिरोध भएको छ । संसदले यस बारे प्रताव गरेको कानूनको विरोधमा प्रदर्शनकारीहरुले संसदबाहिर समेत प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरूविरुद्ध प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रहार...

अफगानिस्तानमा सुरक्षा कारबाहीमा छ तालिबान मारिए, बीस सर्वसाधारण मुक्त

काठमाडौं । अफगानिस्तानको पूर्वी भागमा रहेको लघामान प्रान्तमा यहाँको सुरक्षा बलले तालिबान लडाकूविरुद्ध गरेको कारबाहीको क्रममा छ जना लडाकू मारिएका छन् । सो कारबाहीको क्रममा तालिबानको कब्जामा रहेका २० जना अफगान सर्वसाधारण नागरिकलाई पनि मुक्त...

दक्षिण भारतीय हाँस्य कलाकार वेणु माधवको निधन

एजेन्सी । तेलगू फिल्मका हाँस्य कलाकार वेणु माधवको ३९ वर्षको उमेरमा मृत्यु भएको छ । उनको हैदराबादको एक अस्पतालमा उपचारको क्रममा निधन भएको हो । कलेजो र किड्नीको बिरामी रहेका वेणुको बुधबार दिँउसो १२ बजेर २०...

कश्मीर भूकम्पः ज्यान गुमाउनेको संख्या २२ पुग्यो, ३ सय बढी घाइते

एजेन्सी– पाकिस्तानको राजधानी इस्लामाबाद तथा पाकिस्तान प्रशासित कश्मीमा गएको भूकम्पमा परी ज्यान गुमाउनेका संख्या २२ पुगेको छ । पाकिस्तानको प्रशासित कश्मीरमा २२ जनाको मृत्यु भएको हो भने ३ सय भन्दा बढी घाइते भएका छन्...

‘साहो’बाट आशाअनुरुप चर्चा नपाएका प्रभाष ‘जान’मा शर्टलेस बन्दै

काठमाडौं । गत ३० अगष्टबाट दर्शकमाझ रिलिज भएको बाहुबलीफेम अभिनेता प्रभाषको फिल्म ‘साहो’ले आशा अनुरुप बक्स अफिसमा कलेक्शन गर्न सकेन । प्रभाषको ‘साहो’ले बाहुबलीको पूरानो रेकर्डलाई तोड्छ भन्ने सबैले आशा गरेका थिए, तर त्यो आशा...

कश्मीर केन्द्रविन्दू बनाएर ६.१ रेक्टर स्केलको भूकम्प

नयाँ दिल्ली– पाकिस्तान प्रशासित कश्मीरको रावलपिण्डी नजिकै केन्द्रबिन्दू बनाएर शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेका अनुसार पाकिस्तान प्रशासित कश्मीरको रावलपिण्डी केन्द्रविन्दू बनाएर ६।१ रेक्टर स्केलको भूकम्प गएको हो ।भारतीय राजधानी दिल्लीसहितका ठाउँमा पनि...

भारतको मध्यप्रदेशका एक भारतीय नागरिकको टाउकोमा शिङ

एजेन्सी । विश्वमा धेरै अजिब मानिसहरु छन् । तीमध्ये भारतको मध्यप्रदेशमा टाउकोमा सिङ पलाएको मानिस भेटिएको छ । भारतको मध्यप्रदेशमा ७४ वर्षका श्यामलाल यादवको टाउकोमा केही वर्षअघि एउटा सिङ पलायो । तर, हालै शल्यक्रिया...

कक्षाकोठाको भवन भत्किँदा केन्यामा ७ विद्यार्थीको मृत्यु

नैरोबी– पूर्वी अफ्रिकी मुलुक केन्याको राजधानी शहर नैरोबीमा अवस्थित १ बिद्यालयको कक्षाकोठा भत्किँदा ७ जना बालबालिकाको मृत्यु भएको छ । सोमबार भएको सो घटनामा परी अन्य ५७ जना घाइते भएका केन्याका सरकारी प्रवक्ताले पुष्टि गरेका...

पाकिस्तानमा बस दुर्घटना हुँदा २६ जनाको मृत्यु, १२ घाइते

गिल्गिट – पाकिस्तानको बबुसार टप नजिकै भएको यात्रुबाहक बस दुर्घटनामा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ ।आइतबार बिहान भएको दुर्घटनामा अरु १२ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । मृत्यु भएका र घाइते भएकामध्ये...

अमेरिकामा पर्यटक बस दुर्घटना हुँदा ४ चिनियाँ नागरिकको मृत्यु

काठमाडौं-अमेरिकामा चिनियाँ पर्यटक सवार बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । अमेरिकाको युटा राज्यमा गुडिरहेको बस बाटो छेउको रेलिङमा ठोकिएर दुर्घटना भएको हो । दुर्घटनाको कारण...

ताजा समाचार