ग्यास सिलिन्डर विस्फोट हुँदा ७ को मृत्यु, १५ जना घाइते

एजेन्सी । भारतको उत्तर प्रदेशको मोहम्मदाबादमा सोमबार बिहान एक घरमा सिलिन्डर ग्यास विस्फोट हुँदा सात जनाको मृत्यु भएकाे छ । साे घटनामा अरु १५ जना घाइते भएका छन् । स्थानीय प्रहरीका अनुसार सिलिन्डर विस्फोटबाट दुई तले...

केन्यामा सवारी दुर्घटना हुँदा १२ जनाको ज्यान गयो

एजेन्सी –केन्याको पश्चिमी क्षेत्रस्थित किसुमु शहरमा सवारी साधन दुर्घटना हुँदा १२ जना यात्रुको ज्यान गएको छ ।बस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा १२ यात्रुको ज्यान गएको प्रहरीले जनाएको छ...

सीको नेपाल भ्रमणमा चीनबाटै आउनेछन् ४ विशेष गाडी

काठमाडौं, १७  असोज  चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न भ्रमणलाई लिएर सरकार सुरक्षा व्यवस्थाको तयारीमा जुटेको छ। सरकारले सीलाई राजकीय भ्रमणकै हैसियतमा ‘जेड प्लस’ सुरक्षा दिने तयारी गरेको छ। आफ्ना राष्ट्रपति नेपाल भ्रमणमा आउने भएपछि नेपालका लागि...

युएईमा भएको सवारी दुर्घटनामा ६ नेपालीसहित ८ जनाको मृत्यु

काठमाडौं– संयुक्त अरब इमिरेट्स युएई मा भएको सवारी दुर्घटनामा ६ नेपालीसहित ८ जनाको मृत्यु भएको छ । स्थानीय समयानुसार बिहान ४ बजे ५४ मिनेटमा दुबईको सेख मोहम्मद विन जायद सडकमा फस्र्ट सेक्युरिटी ग्रुपको मिनिबस एक...

भारतको उत्तर प्रदेशमा अत्यधिक बर्षाका कारण १५ जनाको ज्यान गयो,

लखनउ । भारतको उत्तर प्रदेशमा अत्यधिक बर्षाका कारण १५ जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार उत्तर प्रदेशको पूर्वी क्षेत्रमा बर्षाका सिर्जित घटनामा परी उनीहरुको...

चीनको एक कारखानामा आगलागी हुँदा १९ जनाको मृत्यु,

एजेन्सी-चीनको झेजिआङ्ग प्रान्तको निङ्गबो शहरमा अवस्थित एक कारखानामा भएको आगलागीमा परी कम्तीमा १९ जनाको ज्यान गएको छ । दैनिक आवश्यकताको सामाग्री उत्पादन हुने यस कारखानामा स्थानीय समयानुसार आइतबार मध्यराती १ स् २० मा आगलागी...

चीनमा भएको सवारी दुर्घटनामा परी ३६ जनाको मृत्यु,

नान्जिङ । चीनमा भएको सवारी दुर्घटनामा परी ३६ जनाको मृत्यु भएको छ । देशको पूर्वी जिङसु प्रान्तमा भएको दुर्घटनाका कारण अरु ३६ जना घाइते भएको स्थानीय अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । स्थानीय समय...

हिन्द महासागरमा डुङ्गा डुब्याे, ५५ जना हराए

एजेन्सी,हिन्द महासागरको पूर्वी तटीय बन्दरगाहमा ५५ जना यात्रु बोकेको डुङ्गा हराएको छ । यमनका स्थानीय अधिकारीहरुले डुङ्गा हराएको शनिबार पुष्टि गरेको समाचारमा जनाइएको छ । राज्यद्वारा संचालित सवा समाचार संस्थाले संप्रेषण गरेको समाचारमा ५५ जना...

बाढीका कारण भारतमा ४४ जनाको मृत्यु

भारत– भारतमा आएको बाढीका कारण कम्तीमा ४४ जनाको मृत्यु भएको छ । भारतीय अधिकारीका अनुसार बाढीबाट प्रभावित भएका हजारौँ विस्थापित भएका छन् । देशको उत्तर प्रदेश राज्यमा अत्यधिक वर्षाका कारण बाढी आएको हो । गत २४...

इन्डोनेसियामा ६.५ म्याग्निच्युडको भूकम्प, २० जनाको मृत्यु

आम्बोन सिटी– इन्डोनेसियामा बिहीबार आएको शक्तिशाली भूकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार बिहानको समयमा ६।५ म्याग्निच्युडको भूकम्प आएको हो । अधिकारीहरुले दिएको जानकारी अनुसार भूकम्पका कारण अरु दर्जनौ घाइते भएका...

ताजा समाचार