तिहार शुरु, आज काग तिहार

काठमाडौं– कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रुपमा कागलाई मीठो मीठो चीज वीज खान दिएर मनाइँदैछ । कार्तिक कृष्ण त्रयोदशीकै दिन शुरु हुने यमपञ्चक भने यस वर्ष तिथिको घटबढका...

तिहारमा लक्ष्मीमातालाई खुसी पार्न चढाउनुहोस् यी पाँच चीज

काठमाडौं- नेपालीहरुको दोस्रो ठूलो चाड तिहारमा लक्ष्मीमाताको पूजा गरिन्छ । तिहारका पाँच दिनलाई यमपञ्चक भनिन्छ । जसमा एक दिन लक्ष्मी पूजा गरिन्छ । धनकी देवी लक्ष्मीलाई घर–घरमा भित्र्याउन बाटोदेखिनै पूजाकोठासम्म दियो बाली झिलिमिली पारिन्छ...

मिचियो मैतीदेवी मन्दिरको जग्गा

काठमाडौँ । ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण मैतीदेवी मन्दिरको करिब एक रोपनी जग्गा वरिपरिबाट मिचिएको छ । पशुपतिनाथ मन्दिर जत्तिकै पुरानो ऐतिहासिक महत्व बोकेको मन्दिर क्षेत्र वरिपरिबाट मिचिएर खुला स्थान साँघुरिँदै जान थालेको...

मंगलबार हनुमानको पूजा-पाठ गरे, हर मनोकांक्षा हुन्छ पूरा

शास्त्रअनुसार कलियुगमा सबैभन्दा चाँडै प्रसन्न हुने देवताका रुपमा हनुमानजीलाई लिइन्छ । मंगलबार हनुमानजीको जन्म भएको र यो दिन हनुमानजीको विशेष पूजा–अर्चना गरे सर्वश्रेष्ठ फल प्राप्ति हुने विश्वास गरिन्छ । हनुमानजीलाई प्रसन्न पार्न सकेको खण्डमा...

आजको राशिफल : असोज २७ गते, सोमबार

वि.सं.२०७६ साल असोज २७ गते । सोमबार । इस्वी सन् २०१९ अक्टोबर १४ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । कार्तिक कृष्णपक्ष । तिथि...

आज २०७६ असोज १७ गते शुक्रबारको राशिफल

आज २०७६ असोज १७ गते शुक्रबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ रु भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ रु ज्योतिष...

नवरात्रीको पाँचौ दिन आज, माता स्कन्दमाताको पूजआजा गरिँद

काठमाडौं ,घटस्थापनादेखि विधिवत रुपमा शुरु भएको दशैंको आज पाँचौ दिन । मुलुकभरका शक्तिपीठहरुमा स्कन्दमाता भगवतीको पूजा अर्चना गरिंदै छ । स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन...

नवरात्रीको तेश्रो दिन आज, माता भगवती चन्द्रघण्टाको पूजाआजा गरिँदै

काठमाडौं । नेपालीको महान पर्व दशैं अन्र्तगत आज तेश्रो दिन मुलुकभरका देवी मन्दिरमा चन्द्रघण्टाको पूजाआजा गरि मनाइदैछ । देबी मन्दिरहरुमा पुजा गर्नेहरुको बिहानै देखि भीड लागेको छ । राजधानीका गृहेश्वरी, दक्षिणकाली, नक्साल भगवती, भद्रकाली, नेपालगंजको बागेश्वरी,...

आजको राशिफल : असोज १३ गते, सोमबार

वि।सं।२०७६ साल असोज १३ गते । सोमबार । इस्वी सन् २०१९ सेप्टेम्बर ३० तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । आश्विन शुक्लपक्ष । तिथि...

आज २०७६ असोज १२ गते आइतबारको राशिफल

आज २०७६ असोज १२ गते आइतबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ रु भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ रु ज्योतिष...

ताजा समाचार