सिद्धान्त र कमलको उत्कृष्टताले तिलोत्तमा प्रिमियर लिगको उपाधीमाथि ज्ञानोदयको सहज जीत

७ कार्तिक, बुटवल । सिद्धान्त राज शाही र कमल ओलीको उत्कष्ट बलिङ्गसंगै रेन्बो ज्ञानोदय गोल्डस्ले सर्बोत्तम तिलेत्तमा प्रिमियर लिगको उपाधी चुमेको छ । बिहीबार सम्पन्न फाईनल खेलमा मणिग्राम किंगसलाई ८ विकेटले पाराजित गर्दै ज्ञानोदयले...

तिलोत्तमा प्रिमियर लिगस् उपाधिको लागि आज ज्ञानोदय गोल्डस् र मणिग्राम किंग्स भिड्दै

तिलोत्तमा । तिलोत्तमामा जारी तेश्रो सर्वोत्तम तिलोत्तमा प्रिमियर लिगको उपाधीको लागी रेन्बो ज्ञानोदय गोल्डस् र मणिग्राम किंगस् भिड्ने भएका छन् । बुधबार सम्पन्न सेमिफाईनल खेलमा जित निकाल्दै ज्ञानोदय गोल्डस् र मणिग्राम किंगस् उपाधी भिडन्तमा...

तिलोत्तमा प्रिमियर लिग : ज्ञानोदय गोल्डस् फाइनलमा प्रवेश

६ कार्तिक, बुटवल । रेन्बो ज्ञानोदय गोल्डस् रुपन्देहीको तिलोत्तमा नगरपालिकामा जारि सबोत्तम सिमेन्ट तिलोत्तमा प्रिमियर लिगको उपाधीमाथि दावेदारी पेश गरेको छ । समुह बिजेता बन्दै सेमिफाइनल पुगेको ज्ञानोदयले बुधबार सम्पन्न पहिलो सेमिफाईनल खेलमा पाल्पाली लिजेन्टस्लाई...

तिलोत्तमा प्रिमियर लिग स् ज्ञानोदय गोल्डस् र मणिग्राम किंगस् बने समुह बिजेता

५ कार्तिक, बुटवल । रेन्बो ज्ञानोदय गोल्डस् र मणिग्राम किंगस् सर्बोत्तम सिमेन्ट तिलोत्तमा प्रिमियर लिगमा समुह बिजेता बन्दै उपाधीमाथी दावेदारी पेश गरेका छन । मंगलबार बिहान भएको लिग चरणको अन्तिम खेलमा लुम्बिनी शाक्यान्लाई ९...

महिला भलिबल टोलीले थाइल्याण्डमा आज तेस्रो मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौं– आसन्न दक्षिण एशियाली खेलकुद ९साग० र बंगलादेशमा हुने एशियन सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताको लागि अन्तर्राष्ट्रिय प्रशिक्षणमा रहेको नेपाली महिला भलिबल टोलीले आज तेस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । थाइल्याण्डमा रहेको महिला टोलीले थाइल्याण्डको यू–२३ टिमसँग...

टिपिएल;रुपन्देही पल्टन्स्लाई १० विकेटले पछि पार्दै बुटवल युनाइटेड सेमिफाईनलमा प्रवेश

४ कार्तिक, बुटवल , रुपन्दही पल्टनस्लाई १० विकेटले पछाडी पार्दै बुटवल युनाइटेड सर्बोत्तम सिमेन्ट तिलोत्तमा प्रिमियर लिगको सेमिफाईनलमा प्रबेश गरेको छ । टस जितेर ब्याटिङ्ग गरेको रुपन्देही पल्टनस्लाई १२ दशमलव ३ ओभरमा १९ रनमै...

पहिलो संस्करणको ‘द हन्ड्रेड’मा सन्दीप छनोट, १ लाख पाउण्डमा अनुबन्ध

काठमाडौं– नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले द हन्ड्रेड अर्थात एक सय बलको क्रिकेट प्रतियोगितामा लागि छ्नोट भएका छन् । आइतबार राति भएको ड्राफ्टमा एक लाख पाउण्ड अर्थात लगभग नेपाली १ करोड ५० लाख रुपैयाँमा...

तिलोत्तमा प्रिमियर लिग मा बुटवल युनाइटेडको सेमिफाइनल पुग्ने सम्भावना बलियो

३ कार्तिक, बुटवल । तिनाउ टाइटनसलाई १३ रनले पछि पार्दै बुटवल युनाइटेडले तिलोत्तमा प्रिमियर लिगमा सेमिफइनलको सम्भावना वलियो बनाएको छ । सेमिफाइनल प्रवेशका लागि बुटवलले भोली रुपन्देही पल्टन्स्संगको खेल जित्नुपर्ने हुन्छ । टस जितेर पहिले...

रोनाल्डोको गोलले युभेन्ट्सलाई अग्रता

काठमाडौं- क्रिस्टियानो रोनाल्डोको गोलमा युभेन्ट्सले सिरि ए फुटबलमा अग्रतालाई बढाएको छ । शनिबार राति भएको खेलमा युभेन्ट्सले पाहुना टोली बोलोग्नामाथि २–१ को जित निकाल्न सफल भएको हो । खेलको १९ औ मिनेटमा रोनाल्डोले घरेलु टोली...

तिलोत्तमा प्रिमियर लिग : सियारी पनि बाहिरियो, मणिग्राम र पाल्पाको सेमिफाईनलमा स्थान सुरक्षित

२ कार्तिक, बुटवल । सियारी राइनोज् रुपन्देहीको तिलोत्तमा नगरपालिकामा जारि तिलोत्तमा प्रिमियर लिगबाट बाहिरिएको छ भने पाल्पाली लिजेन्टस् र मणिग्राम किंगस्ले सेमिफाइनलको यात्रा तय गरेका छन । आज सम्पन्न दोस्रो सुपर ११ भैरहवासंंगको खेलमा ४...

ताजा समाचार