श्रीलंकाविरुद्धको एक दिवशीय सिरिजको दोस्रो खेलमा पाकिस्तान विजयी

श्रीलंकाविरुद्धको एक दिवशीय सिरिजको दोस्रो खेलमा पाकिस्तान विजयी भएको छ । एक दशकपछि पहिलो पटक अन्तर्राष्ट्रिय टिमसँग घरेलु मैदानमा सिरिज खेल्न पाएको पाकिस्तानले पाहुना टोली श्रीलंकालाई ६७ रनले पराजित गर्‍यो । जितसँगै पाकिस्तानले तीन...

इटालियन सिरी ए– मिलानको खराब प्रदर्शन, घरेलु मैदानमा पराजित

एजेन्सी – इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलान पराजित भएको छ । आइतबार राति घरेलु मैदानमा भएको खेलमा मिलानले फियोरेन्टिनासँग ३–१ ले पराजित हुन पुग्यो । फियोरेन्टिनाका लागि पुल्गारले १४ औं मिनटमा पेनाल्टिमार्फत अग्रता बनाएका थिए...

मेस्सीविना नै मैदानमा उत्रिएको बार्सिलोना विजयी

एजेन्सी– स्पेनिस ला लिगा फुटबल अन्तर्गत साविक विजेता बार्सिलोनाले शनिबार राति भएको खेलमा जित हासिल गरेको छ । १० खेलाडीमा सिमित बार्सिलोनाले गेटाफेलाई २–० ले गोल अन्तरले पराजित गरेको हो । नियमित कप्तान लियोनल मेस्सीबिना...

पारसले ऐतिहासिक शतक बनाउँदा नेपालको शानदार जित,

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले सिंगापुरविरुद्ध त्रिकोणात्मक सिरिजको खेलमा सानदार शतक प्रहार गरेसँगै नेपालले ९ विकेटको जित दर्ता गरेको छ । कप्तान पारस खड्काले विस्फोटक व्याटिङ गर्दै शतक प्रहार गरेसँगै नेपालले टि-२०...

रियल मड्रिड शीर्ष स्थानमा उक्लियो

एजेन्सी– रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा ओसासुनालाई २–० गोल अन्तरले पराजित गर्दै रियल शीर्ष स्थानमा उक्लिएको हो । घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउन भेनीसीएस...

बार्सिलोनासँग भिल्लारियल २ गाेलले पराजित

एजेन्सी । ला लिगा अन्तर्गत मंगलबार राति भएको खेलमा घरेलु मैदानमा बार्सिलोनाले भिल्लारियललाई पराजित गरेको छ । एन्टोइन ग्रिज्मन र आर्थरको गोलमा बार्सिलोनाले भिल्लारियललाई २-१ ले पराजित गरेको हो । खेलको छैटौं मिनेटमै ग्रिज्मनले हेडरमार्फत गोल...

मेस्सीले जिते फिफा वर्ष खेलाडीको अवार्ड

काठमाडौं– बार्सिलोनाका कप्तान लियोनल मेस्सी विश्वको उत्कृष्ट खेलाडी बन्दै फिफा वर्ष खेलाडी बन्न सफल भएका छन् । सन् २०१८ मा उत्कृष्ट खेलाडी घोषित हुँदै मेस्सीले अवार्ड जितेका हुन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सोमबार...

नेयमारको गोलमा पीएसजीको जित

एजेन्सी- फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन ९पीएसजी०ले लियोनलाई हराएको छ । आइतबार राति भएको खेलमा नेयमारको गोलमा पीएसजीले लियोनविरुद्ध १–० को जीत हासिल गरेको हो । खेल सकिन ३ मिनेट बाँकी छदाँ नेयमारले पीएसजीका...

ला लिगा : साबिक विजेता बार्सिलोनाको लज्जास्पद हार

एजेन्सी, स्पेनिस ला लिगा लिगमा साबिक विजेता बार्सिलोनाले लज्जास्पद हार बेहोरेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनालाई आफ्नो घरेलु मैदानमा ग्रानाडाले २-० ले गोल अन्तरले पराजित गरको हो । बार्सिलोनाले कप्तान लिओनल मेस्सी, लुइस...

मलेसियामा नेपालका कमल ओलीलाई रजत पदक

दीपक उपाध्याय मलेसिया मा सप्पन्न 5th world GojuRyu karate do champioship को अफिसियल प्रतियोगितामा कमल ओली नेपाललाई पहिलो पदक दिलाउन सफल भएका छन् । ओलीले – टण् तौल समूह अन्तर्गतको पहिलो चरणमा चाइनीज ताइपेइका खेलाडी,...

ताजा समाचार