टी-२० विश्वकप छनौटमा केन्यामाथि नेदरल्याण्डसको सहज जित

काठमाडौँ । टी-२० विश्वकप छनौट खेलमा नेदरल्याण्डसले केन्यालाई पराजित गरेको छ । आज भएको खेलमा नेदरल्याण्डसले केन्यालाई ३० रनले पराजित गरेको हो । नेदरल्याण्डसले दिएको १६७ रनको लक्ष्य पछाएको केन्याले २० ओभरमा ८ विकेट गुमाउदै...

क्यानको बैठक बस्दै, पारसको राजीनामाबारे छलफल नहुने !

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् <आईसीसी> बाट शसर्त निलम्बन फुकुवा भएपछि नेपाल क्रिकेट संघ ९क्यान० को पहिलो बैठक आइतबार बस्ने भएको छ । मुलपानीस्थित क्यानको कार्यालयमा बस्ने बैठकले आईसीसीको निलम्बन फुकुवासम्बन्धी विषयमा छलफल गर्ने क्यानका...

तिलोत्तमा प्रिमियर लिग : बुटवल बुटवल युनाइटेड र मणिग्राम किङ्सलाई सफलता

बुटवल ३० असोज, संदिप रजालीको उत्कृष्ट ब्याटिङ्गले मणिग्राम किङ्स तिलोत्तमा प्रिमियर लिगको आजको खेलमा जित निकालेको छ । सुपर ११ भैरहबा बिरुद्धको खेलमा सन्दिप एक्लैले ५१ बलमा नट आउट ६८ रनको योगदान गरेका थिए । यस अघि...

विश्व चर्चित टि – १० लिगमा सन्दीप लामिछाने छनोट, कर्नाटकाबाट खेल्ने

काठमाडौं । विश्व चर्चित नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले कर्नाटकाका लागी टि – १० लिग खेल्ने भएका छन् । आज भएको अक्सनमा नेपाली क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई टी–१० क्रिकेट लिग २०१९ का...

तिलोत्तमा प्रिमियर लिग : पाल्पाली्द्धारा सेमिफाइनलमा दावेदारी, ज्ञानोदय गोल्डस्लाई दोस्रो सफलता

बुटवल २९ असोज,  सुबेन्दु पाण्डे र निर्मल थापाको १ सय १८ रनको साझेदारिको सहायताले पाल्पाली लिजेन्टस्ले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा जारि सर्बोत्तम सिमेन्ट तिलोत्तमा प्रिमियर लिगमा सेमिफाईनलमा दाबेदारि पेश गरेको छ । पाल्पाली लिजेन्टले लिगका ४...

क्रिकेटकाे कप्तानीबाट राजीनामा दिने पारस खड्काकाे घोषणा

काठमाडौँ ,नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । आफ्नो फेसबुक वालमा लेख्दै खड्काले सो कुराको जानकारी दिएका हुन् । काठमाडौँमा असोज १० र ११ गते भएको क्यानको निर्वाचित...

विश्वकप छनोट : नेपालले मंगलबार जोर्डनसँग खेल्ने

काठमाडौं–फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ अन्तरगत नेपालले मंगलबार (भोलि) जोर्डनविरुद्ध खेल्दैछ। छनोट खेलमा नेपालले जोर्डनसँग उसैको घरेलु मैदानमा खेल्न लागेको हो । नेपाल र जोर्डनबीचको खेल मंगलबार राति ९ बजेर ४५...

टिपिएल ३ : बिपक्षिको छक्का र चौकाको बर्षाले सियारी निरास, ज्ञानोदय र पाल्पालीलाई सफलता

बाबुराम गैरे २६ असोज, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा जारि सर्बोत्तम सिमेन्ट तिलोत्तमा प्रिमियर लिगमा पाल्पाली लिजेन्टले सियारी राइनोज्लाई निरास बनाएको छ । प्रशिक्षक शक्ति गौचनको प्रशिक्षण तथा अनुभबि अन्तराष्ट्रिय खेलाडि बिनोद भण्डारी सम्मिलित...

पाकिस्तान च्याम्पियनः श्रीलंकालाई पाँच विकेटले हरायो

श्रीलंकाविरुद्ध तीन खेलको एकदिवसीय क्रिकेट सिरिज घरेलु टोली पाकिस्तानले जितेको छ । बुधबार राति भएको तेस्रो तथा अन्तिम खेलमा पाकिस्तानले श्रीलंकालाई पाँच विकेटले हरायो । यस जितसँगै पाकिस्तानले सिरिज २–० ले जितेको हो ।...

जिम्बावेद्वारा नेपाललाई १ सय ६१ रनको चुनौती

काठमाडौं– सिंगापुरमा जारी त्रिकोणात्मक सिरिज अन्तर्गत जिम्बावेले नेपाललाई जितका लागि एक सय ६१ रनको लक्ष्य प्रस्तुत गरेको छ । सिंगापुरको इन्डियन एसोसियसन मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जिम्बावेले २० ओभरमा ६ विकेट गुमाउँदै...

ताजा समाचार