निस्दी गाउँपालिका ६ अर्चलेमा टोल स्तरिय भलिबल प्रतियोगिता सम्पन्न भएको छ । धुर्वता�रा युवा क्लवले अाफ्नो वार्षिक उत्सवको अवसरमा अायोजना गरेको प्रतियोगिता हिजो सम्पन्न भएको हो । विभिन्न स्थानका १२ समुहको सहभागिता रहेको प्रतियोगितामा...

प्लेनको टिकट किन्ने पैसा नभएपछि विश्वकप खेल्न स्थलमार्गबाट पाकिस्तान पुग्दाको दुःख

हामीलाई काठमाडौं छोड्ने बेलामा नै शंका लागेको थियो, स्थलमार्गबाट हुन लागेको पाकिस्तानसम्मको चार दिने यात्रामा दुख पो पाइने हो कि भन्ने । कसैले हामीलाई काठमाडौंबाट बंगलादेश हुँदै पाकिस्तान वा काठमाडौंबाट दुवई हुँदै पाकिस्तान पुग्ने...

भारतविरुद्ध दक्षिण अफ्रिका २८६ रनमा अलआउट, भुवनेश्वरले लिए ४ विकेट

    केप टाउन– भारत विरुद्धको पहिलो टेस्टको पहिलो इनिङमा घरेलु टिम दक्षिण अफ्रिका २ सय ८६ रनमा अलआउट भएको छ। टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाका लागि एबी डिभिलियर्सले सबैभन्दा बढी ६५ रनको...

ताजा समाचार