भीएआरले रोक्यो रोनाल्डोको गोल, युभेन्ट्सको विजयी सुरुआत

काठमाडौं । डिफेन्डिङ च्याम्पियन युभेन्ट्सले इटालियन सिरी ए फुटबलमा विजयी सुरुआत गरेको छ । शनिबार भएको सिजनको उद्घाटन खेलमा पर्मालाई १–० गोल अन्तरले पराजित गर्दै युभेन्ट्सले विजयी सुरुआत गरेको हो । जर्जियो चिलीनीले खेलको २१...

इंग्लिस प्रिमियर लिग : लिभरपुलको लगातार तेस्रो जित, सलाह बने नयाक

एजेन्सी । लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार तेस्रो जित निकालेको छ । शनिबार घरेलु मैदानमा भएको खेलमा लिभरपुलले आर्सनललाई ३–१ गोल अन्तरले पराजित गरेको हो । लिभरपुललाई शानदार जित दिलाउनको लागि मोहम्मद सलाह नयाक बने...

मेस्सी पुस्कास अवार्डको मनोनयनमा

एजेन्सी । बार्सिलोनाका सुपर स्टार लियोन मेस्सी सातै पटक पुस्कास अवार्डको मनोनयनमा परेका छन् । सोमबार गरिएको पुस्कास अवार्डको मनोनयमा मेस्सी समेटिएका हुन् ।सिजनको उत्कृष्ट गोलका आधारमा पुस्कास अवार्डको मनोनयन गरिन्छ । मेस्सी सातपटक पुस्कास...

सर्बाेत्तम टिपिएलमा १० टिमको सहभागिता हुने, भदौ १४ गते अक्सन

३ भदौ, तिलोत्तमा , रुपन्देहीको तिलोत्तमा नगरपालिकामा हुने सर्बोत्तम सिमेन्ट तिलोत्तमा प्रिमियर लिग ३ मा प्रदेश नम्बर ५ का १० टिमको सहभागिता हुने भएको छ । तिलोत्तमा क्रिकेट बिकास समितिको आयोजनामा हुने प्रतियोगितामा दोस्रो...

स्पेनिस ला लिगा– गेटाफेविरुद्ध एट्लेटिकोको संघर्षपूर्ण जीत

एजेन्सी– एट्लेटिको मड्रिडले नयाँ सिजनको सुखद् खुरुवात गरेको छ ।स्पेनिस ला लिगा अन्तर्गतको आफ्नो पहिलो खेलमा एट्लेटिकोले गेटाफेविरुद्ध जीत निकाल्दै सिजनको सुखद् सुरुवात गरेको हो । आइतवार राति भएको खेलमा एट्लेटिकोले गेटाफेविरुद्ध १–० को जीत...

म्यानचेस्टर सिटी बराबरीमै रोकियो, लिभरपुल विजयी, यस्तो छ शनिबारको नतिजा

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले दोस्रो खेलमै बराबरीमा चित्त बुझाएको छ । शनिबार राति घरेलु मैदान इत्तेहाद स्टेडियममा भएको खेलमा सिटी टोटनह्याम हट्सपरसंग २–२ गोलको बराबरीमा रोकिएको हो  । सुरुआती अग्रता...

नेपाली पौडी टोली हंगेरी प्रस्थान

काठमाडौं । सातौं विश्व जुनियर पौडी प्रतियोगितामा सहभागी हुन ८ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शनिबार हंगेरीको बुडापेस्ट प्रस्थान गरेको छ । अगष्ट २० देखि २५ तारिखसम्म हुने प्रतियोगितामा समान ४–४ पुरुषमहिला खेलाडीले नेपालको चुनौती...

अब करको दर बढाउने ठाउँ छैन : अर्थमन्त्री

बनेपा। अर्थमन्त्री डा युवराज खतिवडाले अब करको दर बढाउने ठाउँ नभएको बताएकाछन्। काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आन्तिरिक राजश्व कार्यालयको उद्घाटनमा उनले अघिल्लो वर्षमा करको दरहरु बढाउने सन्दर्भमा आयकरको दर मात्रै बढाएको बताए। उनले भने, “अहिले सबैभन्दा...

भारतीय पूर्व क्रिकेट खेलाडी चन्द्रशेखरले गरे आत्महत्या

एजेन्सी । भारतीय पूर्व प्रसिद्ध क्रिकेट खेलाडी भीबी चन्द्रशेखरले ऋणको चिन्ताका कारण आत्महत्या गरेका आशङ्का गरिएको भारतीय प्रहरीले शुक्रबार बताएको छ ।“सन्ताउन्न बर्षीय चन्द्रशेखरलाई उहाँको परिवारले दक्षिणी शहर चेन्नईमा बिहीबार साँझ मृत अवस्थामा भेटेका प्रहरीलाई जानकारी...

अफगानिस्तानमाथि नेपालको प्रतिस्पर्धात्मक जित

काठमाडौं-अफगानिस्तानविरुद्धको मैत्रीपूर्ण भलिबल खेलमा नेपालले रोमाञ्चक जित हात पारेको छ । लगनखेलस्थित सैनिक शारीरिक तथा तालिम केन्द्रमा बुधबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले अफगानिस्तानलाई ३–२ को सेटमा स्तब्ध बनाएको हो । भदौं २ गतेबाट सुरु हुने...

ताजा समाचार