एक करोड पाँच लाख बढी सङ्कलन

बुटवल, १ पौष ।गुल्मीको सत्यवती गाउँपालिका–४ लिम्घास्थित सरस्वती माध्यमिक विद्यालयको हीरक महोत्सवको अवसरमा आयोजित श्रीमद्भागवत ज्ञान महायज्ञको आईतबार पुर्णाहुति गरिएको छ । विद्यालय ६० औँ वर्षमा प्रवेश गरेको उपलक्षमा विद्यालयको सर्वाङ्गीण विकासका...

सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को विशेष बैठक राजधानीमा जारी

काठमाडौँ । समानता र सहकार्यको मर्मलाई आत्मसात् गर्दै सदस्य मुलुकको आर्थिकवृद्धि र सामाजिक समृद्धि संयुक्तरूपमा हासिल गर्ने उद्देश्यले स्थापना भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को विशेष बैठक राजधानीमा...

कांग्रेसले जितेका तहमा कर नबढाउन सकुर्लर

काठमाडौं : कांग्रेसले आफ्नो पार्टी विजयी भएका स्थानीय तहमा कर नबढाउन अनौपचारिक निर्देशन (सकुर्लर) जारी गरेको छ। स्थानीय तहहरूमा बढाइएको करको चौतर्फी विरोध भइरहँदा प्रमुख विपक्षी कांग्रेसले आफ्नो नेतृत्वका स्थानीय तहमा कर वृद्धि...

१ सय ९१ तोला चाँदीसहित भारतीय नागरिक पक्राउ

मकवानपुर– प्रहरीले १ सय ९१ तोला चाँदीका गरगहनासहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भन्सार छलेर ल्याइएको १९१ तोला चाँदीको गरगहनासहित भारतको मोतिहारी आदपुर घर भई मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५ बस्दै आएका १८...

तरकारीको मूल्य दुई सय प्रतिशतसम्म वृद्धि,,

काठमाडौं- केही दिनपहिलेको वर्षाले क्षति पु¥याएको बहानामा व्यापारीले तरकारीको मूल्य आफूखुसी बढाएका छन् । मूल्य अस्वाभाविक रूपमा वृद्धि भएपछि उपभोक्तालाई भान्सा चलाउनै कठिन हुँदै गएको छ । दुई साताको बीचमा तरकारीको मूल्य दोब्बरले वृद्धि...

चौथो देवदह मेलाको तयारी अन्तिम चरणमा

प्रकाश खनाल बुटवल, माघ ९ । उद्योग व्यापार संगठन देवदह शाखाको आयोजनामा हुन लागेको चौथो राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव २०७४ को तयारी अन्तिम चरणमा पुगेको छ । आयोजकले मंगलबार...

चारदिनमा डेढलाखले गरे क्यान इन्फोटेक मेलाको बुटवलमा अबलोकन

बुटवल, ५ फागुन । कम्प्युटर एशोसियन अफ नेपाल (क्यान महासंघ) रुपन्देहीको आयोजनामा बुटवलमा जारी क्यान इन्फोटेकको डेढलाख दर्शकले अबलोकन गरेका छन् । फागुन २ गतेबाट जारी क्यान ईन्फोटेक मेलामा चौथो दिन शनिबार मात्रै ६२ हजार...

एफपीओ जारी गर्न लागेको बुटवल पावरलाई औसत रेटिङ

८ माघ, काठमाडौं । ४० लाख ८१ हजार कित्ता नयाँ सेयर (एफपीओ) जारी गर्न लगेको बुटवल पावर कम्पनीले ४ सय १ रुपैयाँ प्रिमियम तोकेको छ । यससँगै प्रतिकित्ता कम्पनीको सेयर मूल्य ५ सय १...

प्रहरीलाई आएको त्यो फोन, जसले बन्यो ५ अर्ब ह्याक गर्ने योजना विफल

असोज ५ गते दिउँसो अन्दाजी ३ बजे महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापालाई नयाँ नम्बरबाट फोन आयो । फोन रिसिभ गरे । एसएसपी थापालाई फोन गर्ने व्यक्ति थिए – बानेश्वरस्थित रहेको पानस रेमिटका...

ट्रान्सपोर्ट नियमावली बनाउन ढुवानी व्यवसायीको माग

बुटवल, माघ ९ । मुलुकभर रहेका ट्रान्सपोर्ट व्यवसायीको छाता संगठन ढुवानी व्यवसायी महासंघ नेपालको बुटवलमा सम्मन्न बैठकले ट्रान्सपोर्ट नियमावली बनाउन सरकारसंग माग गर्ने निर्णय गरेको छ । हालै काठमाण्डौमा भएको महासंघको अधिवेशन पछि बुटवलमा...

ताजा समाचार