नारायणगढ–बुटवल सडक विस्तारको काम शुरु

कावासोती, ९ कात्तिक । पूर्व पश्चिम राजमार्गअन्र्तगत नारायणगढ–बुटवल सडकखण्डको विस्तारको काम शुरु गरिएको छ । निर्माणको जिम्मापाएको चाइना स्टेट कन्सट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले पूर्वी खण्ड नवलपरासीपूर्वको लोकाहा र गैँडाकोटको थुम्सिबाट सडक विस्तारको काम शुरु गरेको...

तिलोत्तममा उच्च प्रविधि जडित कपडा उद्योग संचालनमा

तिलोत्तमा । तिलोत्तमामा पश्चिम क्षेत्रकै पहिलो उच्च प्रविधि जडित कपडा उद्योग सञ्चालन भएको छ । तिलोत्तमामा नगरपालिका वडा नं ३ का ५ जना युवाको साढे ६ करोडको संयुक्त लगानीमा लिडास फेसन निटवेयर उधोग सञ्चालन...

विश्वमै उत्कृष्ट नेपाली कफीको अन्तरराष्ट्रिय बजार

अर्घाखाँची, ८ कात्तिक । बजारको सुनिश्चित, मनग्य आम्दानी र सजिलैसँग खेती गर्न सकिने भएपछि यहाँका कृषकहरु छ वर्षदेखि कफीखेतीमा आकर्षित भएका थिए । चार वर्ष पहिला १८ टन कफी उत्पादन भएकामा गबारोले कफीका बोट...

३३ तोला सुनसहित एकजना बेपत्ता

कास्की । पोखराको न्यूरोडस्थित गोरखा एण्ड बराह ज्वेलर्स इण्डष्ट्रिज प्रालिमा काम गर्ने एक व्यक्ति ३३ तोला सुनसहित सम्पर्कविहीन भएका छन् । भारतको कलकत्ता घर भई उक्त ज्वेलर्समा काम गर्दै आएका अन्दाजी ३७ वर्षीय रञ्जन राजवंशी बुधबार...

प्रदेश ५ मा उद्योग खुल्ने क्रम बढ्यो

निरा गौतम रुपन्देही, ७ कात्तिक ,लगानीमैत्री वातावरण बन्दै गएपछि प्रदेश नं ५ मा उद्योगहरु खुल्ने क्रम बढेर गएको छ । भौतिक पूर्वाधारको निर्माण र विकासले गति लिएसँगै प्रदेशमा उद्योगहरु खुल्ने क्रम बढेको हो । भैरहवामा अन्तर्राष्ट्रिय...

प्रदेश नं ५ दुध र मासुमा आत्मनिर्भर बन्दै

खस्यौली, ६ कात्तिक । प्रदेश नं ५ लाई दूध र मासुमा आत्मनिर्भर बनाउन विभिन्न प्रयास थालिएको छ । बुटवलस्थित नेपाल लाइभष्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रित आयोजना सहयोग एकाइमार्फत पशुपालन व्यवसायको व्यवसायीकरण दूध तथा मासु...

१ सय ९१ तोला चाँदीसहित भारतीय नागरिक पक्राउ

मकवानपुर– प्रहरीले १ सय ९१ तोला चाँदीका गरगहनासहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भन्सार छलेर ल्याइएको १९१ तोला चाँदीको गरगहनासहित भारतको मोतिहारी आदपुर घर भई मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५ बस्दै आएका १८...

सुन पसलमा चोरी गर्ने भारतीय नागरिक पक्राउ

अर्घाखाँची ३ कात्तिक । अर्घाखाँचीको सन्धिखर्कमा रहेको सुन पशलबाट चार लाख बढिको सुन चोरी गर्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । सन्धिखर्क १ हललाईनमा रहेको महालक्ष्मी गहना पसलमा गए राती सुन चोरि गर्ने...

पर्यटक वृद्धिदरमा नेपाल एसियामै पहिलो

काठमाडौँ, ३० असोज :पर्यटक आगमन वृद्धिदरको हिसाबले नेपाल एसिया प्रशान्त क्षेत्रमा पहिलो स्थानमा परेको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)ले सार्वजनिक गरेको यस क्षेत्रको अन्तर्राष्ट्रिय पर्यटक आगमनसम्बन्धी तथ्याङ्कअनुसार सन् २०१८ मा यस्तो वृद्धिदरमा नेपाल...

मिचियो मैतीदेवी मन्दिरको जग्गा

काठमाडौँ । ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण मैतीदेवी मन्दिरको करिब एक रोपनी जग्गा वरिपरिबाट मिचिएको छ । पशुपतिनाथ मन्दिर जत्तिकै पुरानो ऐतिहासिक महत्व बोकेको मन्दिर क्षेत्र वरिपरिबाट मिचिएर खुला स्थान साँघुरिँदै जान थालेको...

ताजा समाचार