असोज १० देखि राष्ट्र बैंकले नयाँ नोट सटही गर्ने

काठमाडौं । नेपाल राष्ट्रबैंकले दशैलाई लक्षित गरी शुक्रबारदेखि प्रतिव्यक्ति १८ हजार ५ सयका दरले नयाँ नोट सटही गर्ने तयारी गरेको छ । यसवर्ष करिब १३ अर्ब रुपैयाँ बराबरको सुकिला र नयाँ नोट सटही गर्ने राष्ट्र...

तिलोत्तमा लगानी सम्मेलन– छिमेकी प्रदेशका मुख्यमन्त्री समेत आएनन्

बुटवल, तिलोत्तमा नगरपालिकाले आयोजना गरेको लगानी सम्मेलनमा सात वटै प्रदेशका मुख्यमन्त्रीलाई आमन्त्रण गरिए पनि प्रदेश नम्बर ५ सहित ३ प्रदेशका मुख्यमन्त्रीहरुको मात्रै सहभागिता रहेको छ । नगर प्रमुख बासुदेव घिमिरेले सम्मेलनको उद्घाटन कार्यक्रममा सात वटै प्रदेशका...

भैरहवा–लुम्बिनी सडकमा हेल्मेट प्रहार गरी ६ लाख लुटियो

बुटवल, रुपन्देहीको भैरहवा–लुम्बिनी सडकखण्डमा एक जना व्यक्ति लुटिएका छन् । रुपन्देहीको लुम्बिनी रोड स्थीत रिलायन्स सिमेन्ट उद्योगमा कार्यरत अनिस त्रिपाठीको साथमा रहेको ६ लाख रुपैयाँ दुई जनाको समुहमा आएका लुटेराले लुटेर फरार भएको जिल्ला प्रहरी...

प्रहरीको सफलता: हराएका १५ थान मोवाइल फेला

प्रिंस मिश्रा कपिलवस्तु, । वडा प्रहरी कार्यलय चन्दौटाले २ वर्ष यता हराएका १५ थान मोवाईल गत एक हप्ता भित्र फेला पारेको छ । शिवराज नगरपालिका तथा आसपास क्षेत्रका स्थानियहको विभिन्न समयमा हराएका मोवाईल प्रहरी टोली फेला...

प्रहरीलाई आएको त्यो फोन, जसले बन्यो ५ अर्ब ह्याक गर्ने योजना विफल

असोज ५ गते दिउँसो अन्दाजी ३ बजे महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापालाई नयाँ नम्बरबाट फोन आयो । फोन रिसिभ गरे । एसएसपी थापालाई फोन गर्ने व्यक्ति थिए – बानेश्वरस्थित रहेको पानस रेमिटका...

कृषि विकास बैंक ह्याक प्रकरण : कर्मचारीकै संलग्नतामा लुटिएको पुष्टि

काठमाडौं – कृषि विकास बैंक ह्याकिङ प्रकरणमा बैंककै कर्मचारीको मिलेमतो देखिएको छ। कृषि विकास बैंक लहान शाखाका एक जना कर्मचारीको कम्प्युटरबाटै रकम अर्को खातामा पठाइएको भेटिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले बताए। ‘बैंककै...

पाल्पाकाे लुम्विनी मेडिकल कलेजले विद्यार्थीसँग ३२ कराेड ९६ लाख बढी अशुल

पाल्पा – सरकारले बनाएकाे मेडिकल कलेजले लिनेबारे अध्ययन् गर्न बनेकाे छानविन समितिले देशभरिका मेडिकल कलेजहरूले विद्यार्थीसँग ताेकेभन्दा बढी शुल्क उठाएकाे प्रतिवेदन ल्याएकाे छ । मेडिकल कलेजले लिने शुल्कबारे त्रिभुवन विश्वविद्यालयले समेत छानबिन गरेको थियो...

कहाँ-कहाँ साट्न पाइन्छ दशैंका लागि नयाँ नोट ?

काठमाडौं– नेपाल राष्ट्र बैंकले असोज १० गतेदेखि १७ गतेसम्म दशैंका लागि नयाँ नोट वितरण गर्ने भएको छ । राष्ट्र बैंकले सूचना जारी गर्दै दशैंका लागि नयाँ नोट दिने मिति सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका...

तातोपानी नाका १० दिनसम्म बन्द हुने

चौतारा, ७ असोज : अविरल वर्षाले तिब्बतको खासा बजारनजिक रमिते भन्ने ठाउँमा सडकको बीच भागमा करीब डेढसय मिटर चर्किएपछि तातोपानी नाका बन्द भएको छ । सीमा पुलबाट सात किलोमिटरमाथि रहेको सो सडकमा चिनियाँ प्राविधिक टोलीले...

अटो रिक्सामा बेरोजगार युवाको आकर्षण

बाजुरा, ५ असोज (रासस)। युवा भन्ने बित्तिकै गरिखाने ऊर्जा भएको समूह बुझिन्छ । तर पछिल्लो समय श्रम गरेर खाने युवाहरुको सङ्ख्या पातलिँदै गएको छ । ठूलो काम खोज्ने, जागिरलाई मात्र रोजगारी भन्ने मान्यताले यहाँका धेरै युवाहरु...

ताजा समाचार