कपिलबस्तुमा घुस सहित मालपोत कर्मचारी पक्राउ

कपिलबस्तु,२९ असोजअख्तियार दुरुपयोग अनुसंधान आयोग बुटवलको टोलिले बुधवार ६ हजार घुस सहित मालपोत कार्यालयका दुई कर्मचारीलाई नियन्त्रणमा लिएको छ । अख्तियारले नियन्त्रणमा लिएकामा भुमि सुधार तथा मालपोत कार्यालयका खरिदार सुर्य प्रसाद मिश्रा र दुर्गा प्रसाद...

प्रदेश नम्बर ५ मा भिक्षा माग्न नपाइने

बुटवल, २७ असोज । प्रदेश नम्बर पाँचलाई सडक मानव मुक्त बनाउने अभियान सुरु भएको छ । अब प्रदेशका कुनै पनि धार्मिक स्थलदेखि सडक पेटीमा बसेर कुनै पनि मानिसहरुले बसी भिक्षा माग्न पाइने छैन । पाल्पाको तिनाउ...

चिनियाँ राष्ट्रपति सी जिनपिङको सुरक्षामा खटिनेलाई खाजा खर्चबापत डेढ करोड बाँडिँदै

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको राजकीय भ्रमणका क्रममा सुरक्षा र कार्यक्रम व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी तथा कर्मचारीले खाजा खर्चबापत दैनिक ३०० रुपैयाँ भत्ता पाउने भएका छन्। विशेष सुरक्षा कार्ययोजनाअनुसार तैनाथ सेना, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान...

शुक्रबारदेखि नयाँ नोटको सटही बन्द, ८ दिनमा करिब १२ करोडको नयाँ नोट सटही

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबार सम्ममा करिब १२ अर्ब रुपैयाँ नयाँ नोट सटही गरेको जनाएको छ । दशैंमा हुने नयाँ नोटको मागलाई मध्यनजर गर्दै असोज १० गतेदेखि राष्ट्र बैंकले नयाँ नोट सटहीको सुविधा उपलब्ध...

दशैँ नजीकै आएसंगै बढ्यो च्याङ्ग्राको भाउ, बागलुङमै एउटाको २९ हजारसम्म

बागलुङ– यो दशैँमा पनि च्याङ्ग्राको भाउ महँगिएको छ । रोज्जा च्याङ्ग्राको मूल्य रु २९ हजार र मासुको प्रतिकिलो रु १४ सय पुगेको व्यापारीले बताएका छन् । गत वर्ष एउटा च्याङ्ग्राको मूल्य बढीमा रु २७...

भारतद्वारा प्याज निकासीमा रोक

काठमाडौँ । भारतले प्याजको मूल्य दिन प्रतिदिन अकासिँदै गएपछि निर्यातमा प्रतिबन्ध लगाएको छ । आइतबार भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले निर्यात नीतिमा संशोधन गर्दै तत्काल लागू हुने गरी प्याजको निकासीमा रोक लगाएको हो । यस...

सरकारी तथ्यांक- दशैँ मा नेपालीको घरायसी खर्च नगद आठ खर्ब

काठमाडौं । सरकारी तथ्यांक भन्छ– गत वर्ष सबै नेपालीको घरायसी खर्च २२ खर्ब १८ अर्ब रुपैयाँ भएको थियो । यसपालि झण्डै २४ खर्ब पुग्ने अनुमान छ । दसैं यस्तो चाड हो– जसमा वर्षभरिको खर्चको एक...

दशैँ खर्च जुटाउन त्रिशूली नदीमा बालुवा निकाल्दै मजदुर

धादिङ, १२ असोज : दशैँपर्व नजिकिँदै गर्दा पर्व खर्च जुटाउन त्रिशूली नदीमा मजदुरी गर्न आउने मानिसको सङ्ख्या निकै बढेको छ । गएको सातादेखि त्रिशूली नदीमा बालुवा झिक्न आउने मजदुरको लर्को लाग्न थालेको छ । पर्व मनाउनका लागि नदीबाट...

१६ थान कौडासहित १२ जना पक्राउ

भोजपुर– प्रहरीले कौडा खेलिरहेका १२ जनालाई पक्राउ गरेको छ । भोजपुरको षडानद नगरपालिका–१ बार्ता बस्ने एकराज कार्कीको घरमा कौडा खेलिरहेका कार्की लगायत १२ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट नगद १८ हजार ७ सय...

चार राउण्ड गोली हानि डाका समातियो

जनकपुरधाम । जनकपुरधाममा डकैती गरेर भागिरहेका चार जना डाकालाई धनुषा प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ । बिहीबार बिहान डकैती गरेर भागिरहेको डाकासँग भएको कटुवा पेस्तोल चलाउन खोजेपछि प्रहरीले चार राण्ड गोली फायर गरेको हो...

ताजा समाचार