रूपन्देहीको तिलोत्तमा २ शंकरनगरमा माइक्रो बस दुर्घटना हुदा ९ जना घाइते भएका छन् । घाईतेहरूलाई मणिग्राममा रहेको क्रिमसन हस्पिटलमा लगिएको छ ।

लु१ख ३५८१ नम्बरको बस सडकमा सुतेको हो । शिबपुरबाट बुटवल आइरहेको बस शंकरनगरमा बाटोमै पल्टिएको हो ।

थप बिबरण केहिबेरमा ।

suvakamana