काठमाडौं । वृद्धवृद्धाले आन्तरिक उडानमा छुट पाउने भएको छ । यस विषय सम्बन्धी नेपालमा संचालित विभिन्न वायुसेवा कम्पनीसँग छलफल भइरहेको बताइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले वृद्धवृद्धालाई आन्तरिक उडानमा ५० प्रतिशत छुट दिने प्रतिवद्धता जनाएका छन् । मन्त्री भट्टराईले सोमबार आफ्नो भावी कार्ययोजना सार्वजनिक गरेका छन्।

मन्त्री भट्टराईले पशुपतिनाथ मन्दिर क्षेत्रलाई थप व्यवस्थित बनाउने र शवदाह गृहमा मेसिन थप्नेदेखि पशुपति क्षेत्र जेष्ठ नागरिकमैत्री बनाउने लगायतका भावि योजना सार्वजनिक गरेका हुन्

suvakamana