मदन पौडेल पूर्व खोला न्युज
नमस्कार
नमस्कार !
आराम हुनुहुन्छ ?
हजुर आराम छु ।
के मा व्यस्त हुनुहुन्छ आजभोली ?
ज्योतिष परामर्श र वीरामी टीर्टमेन्ट मा नै व्यस्त छु ।
अहीलेको यो परीवर्तनशील युगमा मानीस हरुले हेरायर भवीश्य थाहा पाउने कुरामा उनीहरुले कत्तीको वीश्वास गरेको पाउनुहुन्छ ?
पहीलेको समयमा मा ज्योतिष शीक्षा प्रत्ती मानीसहरु त्यति जानकार थिएनन् ,जब पछिको समयमा ज्योतिष शीक्षा लाई वीज्ञान ले पनि परीभासीत गरेको हुनाले यस प्रति बढी मात्रामा मानिसहरूले वीश्वास गरेको पाईन्छ।
अहीले को समय अर्थात् 21 औ शताब्दी को युगमा पनी मानीसहरुले पौराणिक युगको मान्यतामा रहेर बन्ने आयुर्वेदीक औषधीहरु खाईहरेका हुन्छन किन ?
(हास्दै)यो चाहिँ युगले आधुनीकता भयतापनी मानीसहरु साधरण तथा पुरानै खान पान अर्थात् अर्गानीक खाना खान प्राय रुचाउछन । तर वीड्मवना भन्नुपर्दा हामीहरुले जन्म देखि नै बिषादि बाट सुरु गरीरहेका छौ । आजको यो युगमा मा अर्गानीक शुद्द खानेकुरा पाउन एकादेशको कथा जस्तो भयको छ । अहिले मानिसहरू चरम ब्यापारीकरण को कारण अर्थात् आफ्नो ब्याक्तिगत स्वार्थ को लागि गरिने व्यापार को चपेटामा परेर दिनानुदिन मानिस रोगको शिकार बनेका छन हरेक बाहानामा गरिने ब्यापारले मानिसहरुलाई बिषादियुक्त खाद्यान्न खान बाद्य बनाएको छ तसर्थ मानिस प्राचीन युगको सब्यता अपनाउन खोज्दै छन् ।त्यसैले अहिले मानिस पुरानो उपचार बिधि अर्थात् आयुर्वेदिक तिर आकर्षित भयको पाईन्छ।
अब ज्योतिष शीक्षा पढेर आउनुहुने नव आगन्तुक ज्योतिष वीधार्थीलाई के भन्नुहुन्छ ?
ज्योतिष शीक्षा यो होकी जस्लाई शरीरका महत्त्वपूर्ण अङग मध्य पहीला आँखालाई लीईन्छ भने , त्यसै गरि ज्योतिष शिक्षा लाई पनि महत्वपुर्ण मानिन्छ। जसद्दारा जन्म मीती र समयको आधारमा भुत र भवीष्य र वर्तमान हेर्ने गरीन्छ । अहीलेको आधुनीक युगमा ज्योतिष शीक्षा प्रती मानीसहरु बढी आकषिर्त भयको पाईन्छ ।त्यसैले नव आगन्तुक ज्योतिष वीधार्थीलाई आधुनीक शीक्षा सगैँ यस्लाई जोडदा सान्दर्भिक र आधुनीक हुने भयकाले आधुनिक वीज्ञान समँवत ज्ञान आर्जन गरेर आउदा राम्रो हुन्छ ।
suvakamana